रानीबारी हत्याकाण्डका अभियुक्त मनराज र प्रमेशलाई सर्वस्वसहित जन्मकैदको सजाय

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २८, २०७४
|
|
३७ पटक हेरिएको
Shares
रानीबारी हत्याकाण्डका अभियुक्त मनराज र प्रमेशलाई सर्वस्वसहित जन्मकैदको सजाय

सारांश

  • काठमाडौं ।
  • जिल्ला अदालत काठमाडौंले चर्चित रानीबारी हत्यााण्डका २ अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।
  • हेमबहादुर श्रेष्ठ र उनकी श्रीमती अन्जना श्रेष्ठलाई धारिलो खुकुरी प्रहर गरि हत्या गरेको भन्दै रामेछाप जिल्ला फुलासी (३ घर भइ जोरपाटी बस्ने ३२ वर्षीय प्रमेश चौहान र दोलखा खारे गाविस(३ घर भई सामाखुसी बस्ने ३० वर्षीय मनराज गुरूङलाई अभियोग दावी अनुसार सजाय सुनाएको जिल्ला अदालत काठमाडौँको वेबसाइटमा उल्लेख छ।

काठमाडौं । जिल्ला अदालत काठमाडौंले चर्चित रानीबारी हत्यााण्डका २ अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

हेमबहादुर श्रेष्ठ र उनकी श्रीमती अन्जना श्रेष्ठलाई धारिलो खुकुरी प्रहर गरि हत्या गरेको भन्दै रामेछाप जिल्ला फुलासी (३ घर भइ जोरपाटी बस्ने ३२ वर्षीय प्रमेश चौहान र दोलखा खारे गाविस(३ घर भई सामाखुसी बस्ने ३० वर्षीय मनराज गुरूङलाई अभियोग दावी अनुसार सजाय सुनाएको जिल्ला अदालत काठमाडौँको वेबसाइटमा उल्लेख छ।

जिल्ला न्यायाधीश रमेशप्रसाद रिजालको इजलासले आज सर्वस्वसहितको जन्मकैद सुनाएको हो । चौहान र गुरुङ अहिले केन्द्रीय कारागारको भद्रगोल जेलमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काष्ठकलामा सात पुस्तादेखिको विरासत जोगाउँदै भीमबहादुर
काष्ठकलामा सात पुस्तादेखिको विरासत जोगाउँदै भीमबहादुर
काठमाडौँ उपत्यकामा यस्ता गतिविधिमा भदौँ १५ सम्म निषेध
१८ हजारको चिरफार गरेका एउटा बिरामि ! एलोपेथिक सम्भव नभएपछि आयुर्वेदिक पद्दति अपनाइदै
कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
फिल्ममा डेव्यु गर्दै तेरिया मगर, पारिश्रमिक कति?
फिल्ममा डेव्यु गर्दै तेरिया मगर, पारिश्रमिक कति?
केदारनाथमा हेलिकप्टर दुर्घटना, चालक सहित ७ जनाको मृत्यु
केदारनाथमा हेलिकप्टर दुर्घटना, चालक सहित ७ जनाको मृत्यु
कालीकोटको गविराममा जिप दुर्घटना, तीन जनाको मृत्यु
कालीकोटको गविराममा जिप दुर्घटना, तीन जनाको मृत्यु
एमालेले आफ्नो शक्ति देखाउँछ: ओली
एमालेले आफ्नो शक्ति देखाउँछ: ओली
१० बर्षीया बालिकाको बलात्कारपछि हत्या
संसद्ले कानूनले प्रतिबन्ध लगाएकाबाहेक सबै सूचना उपलब्ध गराउँछ : सभामुख घिमिरे
संसद्ले कानूनले प्रतिबन्ध लगाएकाबाहेक सबै सूचना उपलब्ध गराउँछ : सभामुख घिमिरे

तपाईंले छुटाउनुभयो कि?