इन्टरनेटमा भाइरल तरकारीवाली कुशुम श्रेष्ठ सङ्ग लिइएको पहिलो अन्तर्बार्ता, के भन्छिन कुशुम हेर्नुहोस…

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २०, २०७३
|
|
२४४ पटक हेरिएको
Shares

सारांश

  • https://youtu.
  • be/8vEAVXMFR8Q केबलकारबाट झरेपछि फेरि टेलिफोन गरेँ।
  • नजिकै बेन्चमा उनी आफन्त सँग हातमा ब्याग बोकेर पर्खिरहेकी रहिछन्।

https://youtu.be/8vEAVXMFR8Q

केबलकारबाट झरेपछि फेरि टेलिफोन गरेँ। नजिकै बेन्चमा उनी आफन्त सँग हातमा ब्याग बोकेर पर्खिरहेकी रहिछन्। यतीकैमा क्यामेर अन गरेँ। मैले हतारमा केही फोटो खिचेँ। उनी मुसुक्क हाँसिन्। लजाए जस्तो गरिन्।
मैले आफ्नो परिचय दिएपछि उनले कुराकानी गर्न केही सहज ठानिन्। ‘छक्क परेकी छु, अरु बेलामा पनि फोटो खिच्थे, म जस्तै थुप्रै युवती तरकारी बोकेर पनि हिँड्थे मेरै फोटो किन यसरी छापियो’, उनले भनिन्। सुरुमा नरमाईलो लागेको बताउँदै अहिले सबैले फोन गर्दै बधाई दिन थालेपछि खुशी लागेको उनले सुनाइन्।

 

Source : Songs Of Nepal

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?