इपीएस भाषा परीक्षा जेठ अन्तिम साता हुने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २८, २०७५
|
|
३२ पटक हेरिएको
Shares
इपीएस भाषा परीक्षा जेठ अन्तिम साता हुने

सारांश

  • रोजगार अनुमति प्रणाली इपीएस अन्तर्गत कोरियाले आगामी जेठ अन्तिम साता भाषा परीक्षा गर्ने भएको छ ।
  • १० औं भाषा परीक्षा जेठको २६ र २७ गते भाषा परीक्षाको मिति तय भएको हो ।
  • कोरियाले २०१९ को भाषा परीक्षामा उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार परीक्षार्थीलाई उत्तीर्ण गर्ने वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालले जनाएको छ ।

रोजगार अनुमति प्रणाली इपीएस अन्तर्गत कोरियाले आगामी जेठ अन्तिम साता भाषा परीक्षा गर्ने भएको छ । १० औं भाषा परीक्षा जेठको २६ र २७ गते भाषा परीक्षाको मिति तय भएको हो ।

कोरियाले २०१९ को भाषा परीक्षामा उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार परीक्षार्थीलाई उत्तीर्ण गर्ने वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालले जनाएको छ । कोरियाले नेपाललाई १० हजार ५० संख्यामा कामदार कोटा निर्धारण गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक महिना कैद र एक हजार जरिवाना छल्न २५ वर्ष फरार
एक महिना कैद र एक हजार जरिवाना छल्न २५ वर्ष फरार
परासीको हाटबजार दुर्गन्धित
परासीको हाटबजार दुर्गन्धित
वैचारिक दृष्टिकोणमा छलफल चलिरहेको छ– नेता खनाल
वैचारिक दृष्टिकोणमा छलफल चलिरहेको छ– नेता खनाल
१३ सयले घट्यो सुनको मूल्य
१३ सयले घट्यो सुनको मूल्य
प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य, एक सय ८० दिनमा ६५ बैठक
प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य, एक सय ८० दिनमा ६५ बैठक
जिल्ला सभापतिहरुको भेला: संगै बसेका पौडेल भेटे तर देउवालाइ भेटेनन्
जिल्ला सभापतिहरुको भेला: संगै बसेका पौडेल भेटे तर देउवालाइ भेटेनन्
प्रमोद खरेलको स्वरमा रहेको गीत ‘अर्कैको सिन्दुर लायौ’को भिडियो सार्वजनिक
प्रमोद खरेलको स्वरमा रहेको गीत ‘अर्कैको सिन्दुर लायौ’को भिडियो सार्वजनिक
साउन २९ गतेभित्र प्रदेश नं. २ को उम्मेदवार टुंगो लगाउन निर्देशन
साउन २९ गतेभित्र प्रदेश नं. २ को उम्मेदवार टुंगो लगाउन निर्देशन
अपडेट-त्रिशुलीमा बस खस्दा ११ को मृत्यु, १३ जना घाइते ! ३० जना बसभित्र हराइरहेको हुन सक्ने प्रहरीको  अनुमान !
अपडेट-त्रिशुलीमा बस खस्दा ११ को मृत्यु, १३ जना घाइते ! ३० जना बसभित्र हराइरहेको हुन सक्ने प्रहरीको अनुमान !
तीन प्रतिशत भन्दा बढी बालबालिका विद्यालय शिक्षाबाट टाढा
तीन प्रतिशत भन्दा बढी बालबालिका विद्यालय शिक्षाबाट टाढा

तपाईंले छुटाउनुभयो कि?