ओली गाँठाे पार्ने, प्रचण्ड फुकाउने, बामदेव कस्ने, माधव नेपाल हेरेर बस्ने: आजका हेडलाईनहरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ४, २०७५
|
|
२० पटक हेरिएको
Shares
ओली गाँठाे पार्ने, प्रचण्ड फुकाउने, बामदेव कस्ने, माधव नेपाल हेरेर बस्ने: आजका हेडलाईनहरु

सारांश

  • आजका हेडलाईन मनोज गजुरेलका कडा कुरा नेकपा बैठकमा ओली गाँठो पार्ने, प्रचण्ड फुकाउने बामदेव झम्टने, माधव पुच्छर लुकाउने !
  • ओलीसँग पुर्व एमाले गरम, पुर्व माओवादी नरम नयाँ बुहारी घरमा यसरी आईन्, दाईजोको रुपमा कलह ल्याईन् महासमिती बैठकमा महत र केसी माइक तानातान नुवाकोटको सँस्कृतिक परम्परा : गोरुको जुधाई, रमिता देखाई कांग्रेस पदाधिकारी बिवाद टुङ्गियो, कोषाध्यक्षबाहेक सबै निर्वाचित कोषाध्यक्षलाई पैसाध्यक्ष ठानेपछि भागशान्ती जय नेपाल बुबा आमाको उमेर बढाएर बृद्ध भत्ता लिने कर्मचारी बिरुद्ध भ्रष्टाचार मुद्दा बाबाले सोध्लान् खै छोरा भन्लान् , चोक्टा खान गएको छोरो झोल डुब्यो भन्दिए टिच नेपालको विवादास्पद बिज्ञापन : जागिर खान क्रिस्चियन हुनै पर्ने सर्त खाए जागिर जय मुसि !
  • नखाए जागिर गए मुसि !

आजका हेडलाईन

मनोज गजुरेलका कडा कुरा

  • नेकपा बैठकमा ओली गाँठो पार्ने, प्रचण्ड फुकाउने
    बामदेव झम्टने, माधव पुच्छर लुकाउने !
  • ओलीसँग पुर्व एमाले गरम, पुर्व माओवादी नरम
    नयाँ बुहारी घरमा यसरी आईन्, दाईजोको रुपमा कलह ल्याईन्
  • महासमिती बैठकमा महत र केसी माइक तानातान
    नुवाकोटको सँस्कृतिक परम्परा : गोरुको जुधाई, रमिता देखाई
  • कांग्रेस पदाधिकारी बिवाद टुङ्गियो, कोषाध्यक्षबाहेक सबै निर्वाचित
    कोषाध्यक्षलाई पैसाध्यक्ष ठानेपछि भागशान्ती जय नेपाल
  • बुबा आमाको उमेर बढाएर बृद्ध भत्ता लिने कर्मचारी बिरुद्ध भ्रष्टाचार मुद्दा
    बाबाले सोध्लान् खै छोरा भन्लान् , चोक्टा खान गएको छोरो झोल डुब्यो भन्दिए
  • टिच नेपालको विवादास्पद बिज्ञापन : जागिर खान क्रिस्चियन हुनै पर्ने सर्त
    खाए जागिर जय मुसि ! नखाए जागिर गए मुसि !
  • युट्युबले ५ करोड भन्दा बढी भिडियो हटायो
    भाईरल कम्पनीका दोकान टाट पल्टिएछन्, गुड जब गुगलेश्वर महादेव !
  • तुलसी गिरी : निर्दलका नायक, बहुदलका खलनायक
    गणतन्त्रवादी नेता उनैका गायक !
  • नेकपा स्थायी समितिमा भीम रावलका प्रश्नै प्रश्न
    प्रश्नै प्रश्न त किन ? महत्वपूर्ण पद लिन !

नोट:लेख मनोज गजुरेलको आधिकारिक साईट गजुरियल डट कम बाट साभार गरिएको हो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?