पेरुका पूर्व राष्ट्रपति फुजिमोरी रिहा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०८०
|
|
२४ पटक हेरिएको
Shares
पेरुका पूर्व राष्ट्रपति फुजिमोरी रिहा

सारांश

  • लिमा ।
  • पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरी बुधबार रिहा भएका छन् ।
  • मानवता विरुद्धको अपराधमा उनले २५ वर्षे जेल सजाय भोगिरहनु भएको थियो ।

लिमा । पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरी बुधबार रिहा भएका छन् । मानवता विरुद्धको अपराधमा उनले २५ वर्षे जेल सजाय भोगिरहनु भएको थियो । संवैधानिक अदालतले मङ्गलबार “तत्काल रिहा” आदेश जारी गरेपछि उनि जेलमुक्त भएका हुन् ।

फुजिमोरी साँझ ६ः३० बजे लिमाको एटे जिल्लास्थित बार्बाडिलो कारागारबाट बाहिर निस्किनु भएको हो । रिहाइपछि उनले परिवारका सदस्यहरू केइको र केन्जी फुजिमोरीले भेटेका थिए । केही समय अघि नेसनल पेनिटेन्शियरी इन्स्टिच्युटले सामाजिक सञ्जाल मार्फत उनको रिहाइको प्रक्रिया अगाडि बढेको जनाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?