काठमाडौंमा आज ५६१ संक्रमित थप

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १८, २०७७
|
|
१९ पटक हेरिएको
Shares
काठमाडौंमा आज ५६१ संक्रमित थप

सारांश

  • काठमाडौं, १८ मंसिर ।
  • काठमाडौं उपत्यकामा आज एकै दिन ५ सय ६१ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर १३ सय ४३ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ५ सय ६१ जना थपिएसँगै जोखिम बढेको छ ।

काठमाडौं, १८ मंसिर । काठमाडौं उपत्यकामा आज एकै दिन ५ सय ६१ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १३ सय ४३ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ५ सय ६१ जना थपिएसँगै जोखिम बढेको छ ।

त्यसैगरी आज २४ घन्टामा २१११ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या २ लाख २० हजार २ सय ७२ रहेको छ । आज काठमाडौं उपत्यकामा थपिएका ५ सय ६१ जना मध्ये ४५५ जना काठमाडौंका, ललितपुरका २६ र भक्तपुरका ८० जना रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“गोविन्द केसीसँगको सम्झौता पालना नगर्ने हो भने प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्छ”
“गोविन्द केसीसँगको सम्झौता पालना नगर्ने हो भने प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्छ”
महरालाई रिहाई गर्न डिल्लीबजार लगियो, स्वागतको लागि कार्यकर्ताहरुको घुँईचो
महरालाई रिहाई गर्न डिल्लीबजार लगियो, स्वागतको लागि कार्यकर्ताहरुको घुँईचो
माओवादीले समानुपातिक सांसद नदोहोर्‍याउने
माओवादीले समानुपातिक सांसद नदोहोर्‍याउने
कुलमानलाई मन्त्री गुरुङको चेतावनीः मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य हुँदैन
कुलमानलाई मन्त्री गुरुङको चेतावनीः मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य हुँदैन
सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
कास्कीमा १९ राजनीतिक दल र १०० उम्मेदवार चुनावी मैदानमा
कास्कीमा १९ राजनीतिक दल र १०० उम्मेदवार चुनावी मैदानमा
माग पूरा नगरे ३२ वटै जिल्लाका प्राविधिकले सामुहिक राजीनामा दिने चेतावनी
माग पूरा नगरे ३२ वटै जिल्लाका प्राविधिकले सामुहिक राजीनामा दिने चेतावनी
How you can Secure Business Software
भरतपुरमा सवारी दुर्घटनामा एकको मृत्यु
भरतपुरमा सवारी दुर्घटनामा एकको मृत्यु
बझाङका भूकम्पपीडितको गुनासो : त्रिपालसमेत पाइएन
बझाङका भूकम्पपीडितको गुनासो : त्रिपालसमेत पाइएन

तपाईंले छुटाउनुभयो कि?