महरालाई रिहाई गर्न डिल्लीबजार लगियो, स्वागतको लागि कार्यकर्ताहरुको घुँईचो

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ५, २०७६
|
|
१८ पटक हेरिएको
Shares
महरालाई रिहाई गर्न डिल्लीबजार लगियो, स्वागतको लागि कार्यकर्ताहरुको घुँईचो

सारांश

  • काठमाडौं, ५ फागुन ।
  • जिल्ला अदालत काठमाडौंबाट बलात्कार प्रयासको मुद्दामा निर्दोष ठहर भएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आजै रिहाई गरिने भएको छ ।
  • त्यसको लागि कानूनी प्रक्रिया पूरा गर्नुपर्नेछ ।

काठमाडौं, ५ फागुन । जिल्ला अदालत काठमाडौंबाट बलात्कार प्रयासको मुद्दामा निर्दोष ठहर भएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आजै रिहाई गरिने भएको छ । त्यसको लागि कानूनी प्रक्रिया पूरा गर्नुपर्नेछ । उनलाई रिहाई गर्नको लागि अदालत परिसरबाट डिल्लीबजार कारागारतर्फ लगिएको छ ।

महरालाई सोमबार जिल्ला न्यायाधीश अमरराज पौडेलको इजलासले निर्दोष ठहर गरेको हो । महरा रिहाई हुनेबित्तिकै उनलाई नेकपाका कार्यकर्ताहरुले भव्य स्वागतको तयारी गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?