काठमाडौं ३ मा एमालेका राई विजयी !

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
३५ पटक हेरिएको
Shares
काठमाडौं ३ मा एमालेका राई विजयी !

सारांश

  • काठमाडौं क्षेत्र नम्बर ३ बाट एमाले उम्मेदवार कृष्णबहादुर राई विजयी भएका छन्।
  • निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार एमालेका राईले १९१६९ मतसहित विजयी भएका छन्।
  • निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार अम्बिका बस्नेतले १४ हजार ८ सय ८४ मत ल्याएकी थिइन्।

काठमाडौं क्षेत्र नम्बर ३ बाट एमाले उम्मेदवार कृष्णबहादुर राई विजयी भएका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार एमालेका राईले १९१६९ मतसहित विजयी भएका छन्।

निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार अम्बिका बस्नेतले १४ हजार ८ सय ८४ मत ल्याएकी थिइन्।

यस्तै तेस्रो स्थानमा विवेकशील साझाकी सुमित्रा सिंह लामाले २२०५ मत ल्याएकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दयाहाङ र मिरुनाको फिल्मको प्रिमियर अस्ट्रेलियामा
दयाहाङ र मिरुनाको फिल्मको प्रिमियर अस्ट्रेलियामा
ऋषि धमलाले जिसस क्राईष्टको कुरा उठाउँदा एकनाथले यसरी गरे आक्रमण (भिडियोसहित)
ऋषि धमलाले जिसस क्राईष्टको कुरा उठाउँदा एकनाथले यसरी गरे आक्रमण (भिडियोसहित)
पार्टी एकता: सारेको कि टारेको ?
पार्टी एकता: सारेको कि टारेको ?
बालुवा झिक्ने क्रममा पुरिएर एकको मृत्यु
लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिनुहुने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिनुहुने
नेपाल-अमेरिका टी- २० आई सिरिजः टस जितेर अमेरिका ब्याटिङ गर्दै
नेपाल-अमेरिका टी- २० आई सिरिजः टस जितेर अमेरिका ब्याटिङ गर्दै
प्रहरीले निर्मलाको सुरुवाल धोएर निचोरेको भिडियो आएपछि…
जघन्य अपराधका मुद्दा फिर्ता भएको छैन – प्रधानमन्त्रीको सचिवालय
इन्टरनेटले मूल्य घटाउनुको साटो बढाएकोमा सरकार हस्तक्षेप गर्ने योजनामा-मन्त्री बास्कोटा
कोशी सरकार उद्धव थापाको नेतृत्वमा निर्माण हुन्छ : नेता डा कोइराला
कोशी सरकार उद्धव थापाको नेतृत्वमा निर्माण हुन्छ : नेता डा कोइराला

तपाईंले छुटाउनुभयो कि?