ऋषि धमलाले जिसस क्राईष्टको कुरा उठाउँदा एकनाथले यसरी गरे आक्रमण (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १३, २०७५
|
|
४४ पटक हेरिएको
Shares
ऋषि धमलाले जिसस क्राईष्टको कुरा उठाउँदा एकनाथले यसरी गरे आक्रमण (भिडियोसहित)

सारांश

  • काठमाडौं, १३ मंसिर ।
  • नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्व मन्त्री एकनाथ ढकाललाई पत्रकार ऋषि धमलाले टेलिभिजन कार्यक्रममा जिसस क्राईष्टको कुरा उठाउँदा कार्यक्रम सेटबाटै उठेर हिँड्न खोजेका छन् ।
  • एशिया प्यासिफिक समिट २०१८ को बारेमा विवाद भैरहेको छ र तपाईहरुले धर्म प्रचारको लागि यो समिटको आयोजना गर्दै हुनुहुन्छ भनेर धमलाले प्रश्न सोधेपछि अध्यक्ष ढकाल आक्रोशित बनेका हुन् ।

काठमाडौं, १३ मंसिर । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्व मन्त्री एकनाथ ढकाललाई पत्रकार ऋषि धमलाले टेलिभिजन कार्यक्रममा जिसस क्राईष्टको कुरा उठाउँदा कार्यक्रम सेटबाटै उठेर हिँड्न खोजेका छन् । एशिया प्यासिफिक समिट २०१८ को बारेमा विवाद भैरहेको छ र तपाईहरुले धर्म प्रचारको लागि यो समिटको आयोजना गर्दै हुनुहुन्छ भनेर धमलाले प्रश्न सोधेपछि अध्यक्ष ढकाल आक्रोशित बनेका हुन् ।

बुधबार राति प्राईट टाईम्स टेलिभिजनको “जनता जान्न चाहन्छन” कार्यक्रममा अध्यक्ष ढकालले अब हुने समिटका कारण काठमाडौंबारे अहिले विश्वको ध्यान आकर्षित भएको पनि सुनाए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?