किन विवाहित युवती रोज्छन् पुरुष !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १३, २०८१
|
|
४५ पटक हेरिएको
Shares
किन विवाहित युवती रोज्छन् पुरुष !

सारांश

  • काठमाडाैं।
  • आजकाल धेरै विवाहेत्तर सम्बन्धका घटनाहरु बाहिर आउने गरेका छन् ।
  • यसले समाजमा पार्ने प्रभाव छुट्टै बहसको विषय हुनसक्ने भएपनि किन युवाहरु विवाहित महिलातर्फ आकर्षित हुन्छन् भन्ने प्रश्न समेत जन्माएको छ ।

काठमाडाैं। आजकाल धेरै विवाहेत्तर सम्बन्धका घटनाहरु बाहिर आउने गरेका छन् । यसले समाजमा पार्ने प्रभाव छुट्टै बहसको विषय हुनसक्ने भएपनि किन युवाहरु विवाहित महिलातर्फ आकर्षित हुन्छन् भन्ने प्रश्न समेत जन्माएको छ ।

हुन पनि विभिन्न समयमा भएका केहि अनुसन्धानका अनुसार यो तथ्यलाई पनि पुष्टि गरेको छ ।

शोधमा यसको पछिको कारण पनि बताइएको छ आखिर पुरुलाई विवाह गरेको महिला अन्य युवतीको तुलनामा किन आकर्षक लाग्छ ? युवाले विवाहित महिलालाई किन डेट गर्ने इच्छा राख्छन् ? त्यसका केही कारण यहाँ उल्लखे गरिएको छ ।

आत्मविश्वास

विवाह गरेका महिला विवाह नगरेका युवतीको तुलनामा अधिक आत्मविश्वासी हुन्छन् । उनीहरुको यही आत्मविश्वासका कारण अविवाहित युवा उनीहरुप्रति आकर्षित हुन्छन् । पुरुषहरुलाई विवाहित महिलाले हरेक समस्यालाई राम्रोसँग बुझ्न सक्छन् भन्ने लाग्छ ।

हेरचाह

विवाह गरेका महिलाले विवाह नगरेकाको तुनलामा पार्टनरको धेरै हेरचाह गर्छन् । विवाह पछि उनीहरुलाई सधै आफ्नो घर परिवारको चिन्ता हुने गर्छ । युवालाई युवतीको यस्तो हेरचाह विशेष मन पर्छ ।

हर्मोनमा आएको परिवर्तन

विवाह पछि महिलाको हर्मोनमा परिवर्तन आउँछ । यसका कारण उनीहरुको छालामा चमक आउँछ । महिलामा आएको यस्तो परिवर्तनले पुरुषलाई आकर्षित गर्छ ।

स्वभाव

विवाह गरेकी युवतीले घर र घर बाहिरको सबै व्यवहारलाई सही ढंगमा व्यवस्थापन गर्न सक्छिन् । यसका साथसाथै उनले आफ्ना पीडाहरुलाई लुकाएर पनि मिठो मुस्कान प्रदर्शन गर्न सक्छिन् ।

यौन

विवाहित महिला तर्फ अविवाहित पुरुष आकर्षित हुनाको अर्को पक्ष यौन रहेको छ । यौनसम्बन्ध बारेको प्रस्तावका लागि अविवाहित भन्दा विवाहित सहज हुने युवाहरुको अनुमान र अपेक्षा हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारको एक वर्ष: कूटनीतिक सम्बन्ध विस्तार र ऐतिहासिक भ्रमणहरु भए : परराष्ट्रमन्त्री साउद
सरकारको एक वर्ष: कूटनीतिक सम्बन्ध विस्तार र ऐतिहासिक भ्रमणहरु भए : परराष्ट्रमन्त्री साउद
व्यवसायिक तीते करेला खेती कसरी गर्ने ?
व्यवसायिक तीते करेला खेती कसरी गर्ने ?
एमालेका नेता को कहाँबाट चुनाव लड्दैछन् ?
एमालेका नेता को कहाँबाट चुनाव लड्दैछन् ?
मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र निर्माण हुँदै
मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र निर्माण हुँदै
नर्सिङ होममा आश्रित ११ हजारभन्दा बढीको मृत्युले अमेरिकामा चिन्ता
नर्सिङ होममा आश्रित ११ हजारभन्दा बढीको मृत्युले अमेरिकामा चिन्ता
बेपत्ता भएका दुई विदेशी पर्यटक पदमार्गबाट खसेको अवस्थामा भेटिए
बेपत्ता भएका दुई विदेशी पर्यटक पदमार्गबाट खसेको अवस्थामा भेटिए
कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने
संविधानले दिएका पूरै अधिकार कार्यान्वयन हुन सकेनः देउवा
संविधानले दिएका पूरै अधिकार कार्यान्वयन हुन सकेनः देउवा
कानुन मन्त्रीले नै तोके देउवा सरकार ढल्ने ‘डेट’, अब नयाँ सरकार कहिले ?
कानुन मन्त्रीले नै तोके देउवा सरकार ढल्ने ‘डेट’, अब नयाँ सरकार कहिले ?
नेपाली बजारमा आइफोन एसई २०२० को मूल्य
नेपाली बजारमा आइफोन एसई २०२० को मूल्य

तपाईंले छुटाउनुभयो कि?