चितवन रत्ननगर नगरपालिकामा मतगणना सुरु

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ३१, २०७९
|
|
१८ पटक हेरिएको
Shares
चितवन रत्ननगर नगरपालिकामा मतगणना सुरु

सारांश

  • रत्ननगर नगरपालिकामा मतगणना सुरु भएको छ ।
  • रत्ननगर नगरपालिकाको कार्यालयमा शनिबार विहान १० बजेदेखि मतगणना सुरु भएको हो ।
  • गणना वडा नम्बर १ बार सुरु गरिएको निर्वाचन अधिकृत बिनोदकुमार गौतमले जानकारी दिए ।

रत्ननगर नगरपालिकामा मतगणना सुरु भएको छ । रत्ननगर नगरपालिकाको कार्यालयमा शनिबार विहान १० बजेदेखि मतगणना सुरु भएको हो । गणना वडा नम्बर १ बार सुरु गरिएको निर्वाचन अधिकृत बिनोदकुमार गौतमले जानकारी दिए ।

मेयरमा नेकपा एमालेबाट विमलादेवी दवाडी, नेपाली कांग्रेसबाट प्रल्हाद सापकोटा, राप्रपाबाट हरिकृष्ण भट्टराई, राष्ट्रिय जनमोर्चाबाट इन्द्रप्रसाद पाध्य पौडेल, नेकपा मालेबाट तबहादुर विक, राप्रपा नेपालबाट बलराम आचार्य, नेपाल मजदुर किसान पार्टीबाट पुनाराम शर्मा, मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट धनबहादुर थिङ, संजीवकुमार मिश्रले उमेदवारी दिएका छन् ।

उपमेयरमा नेकपा एमालेबाट यादवप्रसाद पाठक, नेकपा एकीकृत समाजवादीबाट बद्रीनाथ घिमिरे, राष्ट्रिय जनमोर्चाबाट चन्द्रकला क्षेत्री, जनता समाजवादी पार्टीबाट गोमादेवी देवकोटा, राप्रपाबाट विमला चौधरी, राप्रपा नेपालबाट रसिला खड्की, मंगोल अर्गनाइजेशन पार्टीबाट इश्वरी गुरुङ र स्वतन्त्रबाट विरञ्जना घिमिरे सापकोटाले उम्मेदवारी दिएका छन् । सो नगरपालिकामा मेयर उपमेयर सहित ८२ को लागि ४०६ जनाको उमेदवारी परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विजयका उम्मेदवारलाई कडा मिहिनेत गर्नुपर्छ : केन्द्रीय सदस्य साउद
पर्यटन प्रबर्धन गर्न सिंगापुरको कम्पनीले नेपाली कम्पनीसँग मिलेर काम गर्ने, बन्यो अमेजमान एप
पर्यटन प्रबर्धन गर्न सिंगापुरको कम्पनीले नेपाली कम्पनीसँग मिलेर काम गर्ने, बन्यो अमेजमान एप
Salman Khan one more breakup, check out with whom this time?
Salman Khan one more breakup, check out with whom this time?
के तापाईंलाई हरर फिल्म हेर्न मन पर्छ ? यी हुन् छुटाउन नहुने केही डरलाग्दा फिल्म !
के तापाईंलाई हरर फिल्म हेर्न मन पर्छ ? यी हुन् छुटाउन नहुने केही डरलाग्दा फिल्म !
तपाईसँग लाइसेन्सप्राप्त हतियार छ ? छ भने आजै बुझाउनुहोस् प्रशासनलाई
तपाईसँग लाइसेन्सप्राप्त हतियार छ ? छ भने आजै बुझाउनुहोस् प्रशासनलाई
नेप्सेमा दोहोरो अङ्कको गिरावट
नेप्सेमा दोहोरो अङ्कको गिरावट
नेपाल एयरलाइन्सका २५ पाइलटले दिए सामुहिक राजीनामा
नेपाल एयरलाइन्सका २५ पाइलटले दिए सामुहिक राजीनामा
Rumoured couple Priyanka Chopra and Nick Jonas arrives hand-in-hand at a family wedding, see pics
Rumoured couple Priyanka Chopra and Nick Jonas arrives hand-in-hand at a family wedding, see pics
एनसेलले ल्यायो ‘एनसेल जबसप’, रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्ने एउटै प्लेटफर्म
एनसेलले ल्यायो ‘एनसेल जबसप’, रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्ने एउटै प्लेटफर्म
अरुण तेस्रो आयोजनाको सुरुङ भित्र  ४ जना कामदारको मृत्यु
अरुण तेस्रो आयोजनाको सुरुङ भित्र ४ जना कामदारको मृत्यु

तपाईंले छुटाउनुभयो कि?