डोजरले हानेर एक विद्यार्थी घाइते

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १२, २०७३
|
|
३६७ पटक हेरिएको
Shares
डोजरले हानेर एक विद्यार्थी घाइते

सारांश

  • डोजरले हानेर विद्यार्थीलाई घाइते बनाएको बिरोधमा प्रदर्शनमा उत्रिएका बिद्यार्थी र प्रहरीबीच महेन्द्र मोरङ क्याम्पस अगाडि झडप भएको हो।
  • क्याम्पस अगाडिको सडक निर्माणको क्रममा प्रयोगमा ल्याइएको डोजरले सोही क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी उमेश कुमार यादवलाई ठक्कर दिएको थियो ।
  • प्रहरीका अनुसार घाईते विधार्थीको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

डोजरले हानेर विद्यार्थीलाई घाइते बनाएको बिरोधमा प्रदर्शनमा उत्रिएका बिद्यार्थी र प्रहरीबीच महेन्द्र मोरङ क्याम्पस अगाडि झडप भएको हो।

क्याम्पस अगाडिको सडक निर्माणको क्रममा प्रयोगमा ल्याइएको डोजरले सोही क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी उमेश कुमार यादवलाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार घाईते विधार्थीको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

आक्रोशित विधार्थीहरु डोजर तोडफोडमा उत्रिएपछि भिडलाई नियन्त्रणमा लिने क्रममा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । बिद्यार्थीहरुले ठक्करबाट घाइते भएका विद्यार्थीलाई डोजर ब्याग गरेर मार्न खोजेको आरोप लगाएका छन् ।

बिरोध प्रदर्शनमा उत्रिएका उनीहरुले दुईवटा डोजरमा आगो लगाएपनि तत्कालै प्रहरीले निभाएको छ । आक्रोशित भिडलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज र अश्रुग्याँस प्रहार गरेको हो ।

विद्यार्थीलाई घाइते बनाउने ड्राइभरलाई लुकाएको भन्दै नजिकैको होटलमा पनि विद्यार्थीले ढुंगामुढा गरेका छन् । विद्यार्थी नेताहरुले प्रहरीले क्याम्पस हाताभित्र पसेर विद्यार्थीमाथि कुटपिट गरेको दावी गरेका छन् ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा. रुइत जन्मभूमि फर्किँदा
डा. रुइत जन्मभूमि फर्किँदा
नेता पौडेल पक्षले पाँच जना मन्त्री मागेको, सभापति देउवा ४ मन्त्रालय दिन तयार
नेता पौडेल पक्षले पाँच जना मन्त्री मागेको, सभापति देउवा ४ मन्त्रालय दिन तयार
दाइजोमा मोटरसाइकल नपाएपछि श्रीमतीको हत्या
दाइजोमा मोटरसाइकल नपाएपछि श्रीमतीको हत्या
प्रमुख दलहरु क्रमशः कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मधेशमा आफ्नो पार्टीलाई जसरी पनि पहिलो बनाउने रणनीतिमा
प्रमुख दलहरु क्रमशः कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मधेशमा आफ्नो पार्टीलाई जसरी पनि पहिलो बनाउने रणनीतिमा
बैशाख ३ गते बुधबारको राशिफल यस्तो छ
बैशाख ३ गते बुधबारको राशिफल यस्तो छ
पर्यटन क्षेत्रको जिम्मेवारी लिन पार्टीमा कुरा गरिसकें : सांसद सापकोटा
पर्यटन क्षेत्रको जिम्मेवारी लिन पार्टीमा कुरा गरिसकें : सांसद सापकोटा
यसरी बढाउनुहाेस घरेलु अाैषधिबाट अाफ्नाे याैन शक्ति !
बलिउडमा ठूलो तरंग ल्याएको ‘मी टू: यी हिराेइनले निर्देशकविरुद्धको केस फिर्ता लिइन्
बलिउडमा ठूलो तरंग ल्याएको ‘मी टू: यी हिराेइनले निर्देशकविरुद्धको केस फिर्ता लिइन्
पोखरा–दिल्ली २२ वटा सुविधा सम्पन्न बस सञ्चालन !!!
पोखरा–दिल्ली २२ वटा सुविधा सम्पन्न बस सञ्चालन !!!
तीन दिन मौसम बदली हुने
तीन दिन मौसम बदली हुने

तपाईंले छुटाउनुभयो कि?