पशुपति क्षेत्र हरियाली अभियान यसरी शुरु भयो

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २७, २०७५
|
|
५१ पटक हेरिएको
Shares
पशुपति क्षेत्र हरियाली अभियान यसरी शुरु भयो

सारांश

  • शिखरन्युज, २७ जेठ – संसारकै चर्चित पशुपति मन्दिर क्षेत्रलाई हरियाली बनाउने अभियान शुरु भएको छ ।
  • विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्रलाई हरियाली बनाउने अभियानमा ५ हजार विरुवा रोपिने भएको छ ।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विरुवा रोपेर अभियान शुरु गरेका छन् ।

शिखरन्युज, २७ जेठ – संसारकै चर्चित पशुपति मन्दिर क्षेत्रलाई हरियाली बनाउने अभियान शुरु भएको छ । विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्रलाई हरियाली बनाउने अभियानमा ५ हजार विरुवा रोपिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विरुवा रोपेर अभियान शुरु गरेका छन् । अभियानगै मृगस्थली जंगल क्षेत्रमा वेलपत्र, लोतसल्लो, चिलाउने, लप्सी, पारिजात लगायत जातका २ सय ५० विरुवा रोपिसकिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

जन्मदिन, वैवाहिक वर्षगाठलगायत शुभ अवसरमा पशुपति क्षेत्रमा विरुवा रोपेर हुर्काउन चाहनेलाई पनि व्यवस्था रहेको कोषले जनाएको छ । रोपिएका बिरुवा संरक्षणका लागि कोषले जागिरको रुपमा व्यक्तिलाई खटाइने भएको छ । एउटा बिरुवा हुर्काउन ११ हजार रुपियाँ खर्च लाग्ने बताइएको छ ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जापानी समुद्री तटमा देखिए मरेका लाखौं माछा
जापानी समुद्री तटमा देखिए मरेका लाखौं माछा
गायिका कामना प्रसाईंको कसो गरि माया बसेछ थाहा नै भएन बजारमा सार्वजनिक (भिडियो सहित)
गायिका कामना प्रसाईंको कसो गरि माया बसेछ थाहा नै भएन बजारमा सार्वजनिक (भिडियो सहित)
कानुन निर्माण प्रक्रियालाई तीव्रता दिइने
कानुन निर्माण प्रक्रियालाई तीव्रता दिइने
निर्वाचनमा बदर मतप्रतिशत घटाउने आयोगको योजना यस्तो छ
निर्वाचनमा बदर मतप्रतिशत घटाउने आयोगको योजना यस्तो छ
माटोको ढिस्कोमा पुरिएर एकैघरका तीनको मृत्यु
नारायणी पुलमा हाम्फाले जस्तै पारि नक्कलि आत्माहत्या गर्ने पक्राउ…
नारायणी पुलमा हाम्फाले जस्तै पारि नक्कलि आत्माहत्या गर्ने पक्राउ…
संशोधनबाहेक राजपाका सबै माग २-३ दिन भित्रै पूरा गर्ने सरकारको  सहमति
संशोधनबाहेक राजपाका सबै माग २-३ दिन भित्रै पूरा गर्ने सरकारको सहमति
चोलेन्द्र समशेरको बयान : महाअभियोग प्रस्ताव स्वतः निस्क्रिय भइसक्यो
चोलेन्द्र समशेरको बयान : महाअभियोग प्रस्ताव स्वतः निस्क्रिय भइसक्यो
काभ्रे २ मा हुमागाईँ र बाँस्कोटाबीच रोचक प्रतिस्पर्धा, बाँस्कोटाको बिरासत तोड्न हुमागाईँलाई कति कठिन ?
काभ्रे २ मा हुमागाईँ र बाँस्कोटाबीच रोचक प्रतिस्पर्धा, बाँस्कोटाको बिरासत तोड्न हुमागाईँलाई कति कठिन ?
Мостбет официальный сайт Mostbet рабочее зеркал