”धेरै टाढा” बाट पाच बर्षमा फर्किए मदन

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ३०, २०७४
|
|
७०३ पटक हेरिएको
Shares
”धेरै टाढा” बाट पाच बर्षमा फर्किए मदन

सारांश

  • गायक तथा संगीतकार मदन गोपाल चार वर्षपछि नयाँ एल्बम लिएर आएका छन् ।
  • उनको पाँचौं एल्बम ‘धेरै टाढा’ बुधबार काठमाडौंमा विमोचन गरिएको हो ।
  • एल्बमको पहिलो गीतका शब्द मदनले नै लेखेका हुन् ।

गायक तथा संगीतकार मदन गोपाल चार वर्षपछि नयाँ एल्बम लिएर आएका छन् । उनको पाँचौं एल्बम ‘धेरै टाढा’ बुधबार काठमाडौंमा विमोचन गरिएको हो ।

एल्बमको पहिलो गीतका शब्द मदनले नै लेखेका हुन् । अन्य गीतहरूमा अविरल थापा, मनीष प्रसाईं, रमेश नेपाल र शेखर ज्ञवालीको शब्द रहेको छन् । संगीतमै स्नातकोत्तर गरेका मदन संगीत शिक्षक पनि हुन् । यसअघि उनका ‘अलमोस्ट’, ‘आकृति’, ‘लक्ष्मी’ र ‘कामिनी’ एल्बम आइसकेका छन् ।

मदनले जन्मथलो, घरपरिवार र मनको मान्छेबाट धेरै टाढा पुगेकाहरूप्रति यो एल्बम समर्पण गरेका छन् । एल्बममा ‘जान त मन छ’, ‘आफ्नै देशमा’, ‘लाग्दैन मन’, ‘जति कलम फेरे पनि’, चलचित्र खुड्किलोको ‘मनै अँध्यारो भो’, चलचित्र साँघुरोको ‘आउँदैछु कि जाँदैछु म’ गरी ६ वटा गीत समावेश छन् ।

https://www.youtube.com/watch?v=iNEOQFlXDiI

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अंकितको “ति रात हरु” सार्बजनिक
अंकितको “ति रात हरु” सार्बजनिक
सभामुखको सरकारलाई रुलिङ, संसदमा उठेका प्रश्नको जवाफ दिनू
सभामुखको सरकारलाई रुलिङ, संसदमा उठेका प्रश्नको जवाफ दिनू
ठगी गर्ने नासु पक्राउ
ठगी गर्ने नासु पक्राउ
निजी विद्यालयले अनलाइन कक्षाको शुल्क लिन पाउँछन्ः शिक्षामन्त्री
निजी विद्यालयले अनलाइन कक्षाको शुल्क लिन पाउँछन्ः शिक्षामन्त्री
कोरियन भाषा परीक्षामा ४७ जना नक्कली विद्यार्थी पक्राउ
कोरियन भाषा परीक्षामा ४७ जना नक्कली विद्यार्थी पक्राउ
एसपिपी सम्झौतामा हस्तक्षर गर्ने कुनै तयारी छैन : कानूनमन्त्री कोइराला
एसपिपी सम्झौतामा हस्तक्षर गर्ने कुनै तयारी छैन : कानूनमन्त्री कोइराला
कांग्रेससँग एक्लै जित्ने आत्मबल छैन ‘मधेस कांग्रेसप्रति आक्रोश छ ।  ; एमाले’
कांग्रेससँग एक्लै जित्ने आत्मबल छैन ‘मधेस कांग्रेसप्रति आक्रोश छ । ; एमाले’
नेपाली कांग्रेसको समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा को को ? (पूर्ण सूची)
नेपाली कांग्रेसको समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा को को ? (पूर्ण सूची)
अष्ट्रेलियाको मेलबर्न शहरमा तीज कार्यक्रम सम्पन्न, अष्ट्रेलियन मन्त्रीको प्रमुख आतिथ्यता
अष्ट्रेलियाको मेलबर्न शहरमा तीज कार्यक्रम सम्पन्न, अष्ट्रेलियन मन्त्रीको प्रमुख आतिथ्यता
जितपछि बालेनले भने: काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन आफ्नो सबै क्षमता लगाउँछु
जितपछि बालेनले भने: काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन आफ्नो सबै क्षमता लगाउँछु

तपाईंले छुटाउनुभयो कि?