जितपछि बालेनले भने: काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन आफ्नो सबै क्षमता लगाउँछु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १३, २०७९
|
|
५३ पटक हेरिएको
Shares
जितपछि बालेनले भने: काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन आफ्नो सबै क्षमता लगाउँछु

सारांश

  • काठमाडौं।
  • काठमाडौं महानगरपालिकामा बिजय भए पछि बालेन शाहले राष्ट्रिय सभादेखि तीनकुनेसम्मको क्षेत्रफलमा बिजयी रयाली सुरु गरेका छन्।
  • राष्ट्रियसभावाट सुरु भएको बिजय र्‍यालीमा उनका समर्थकहरुले सहभागीता जनाएका छन्।

काठमाडौं। काठमाडौं महानगरपालिकामा बिजय भए पछि बालेन शाहले राष्ट्रिय सभादेखि तीनकुनेसम्मको क्षेत्रफलमा बिजयी रयाली सुरु गरेका छन्।

राष्ट्रियसभावाट सुरु भएको बिजय र्‍यालीमा उनका समर्थकहरुले सहभागीता जनाएका छन्। नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई पराजित गर्दै बालेन मुलुकको राजधानीमा बिजयी हासिल गरेका हुन्।

बिजय जुलुस अघिको प्रारम्भिक प्रतिक्रियामा मेयर शाहले काठमाडौंलाई विश्वकै उत्कृष्ट र नमुना सहरको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन्। बिजय रयाली जारी छ। तीनकुनेमा पुगेर धन्यवाद ज्ञापन गरेर समापन हुने आयोजकले जनाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागलुङ नगरपालिकाका ६  सामुदायिक विद्यालय समायोजन
बागलुङ नगरपालिकाका ६  सामुदायिक विद्यालय समायोजन
सप्तकोशीमा पानीजहाज बन्द, सुरक्षा माग
प्रतिनिधिसभा चुनावका लागि  केपी शर्मा ओली र वामदेव गौतम  कहाँ , कहाँ बाट लड्दै छन ?
प्रतिनिधिसभा चुनावका लागि केपी शर्मा ओली र वामदेव गौतम कहाँ , कहाँ बाट लड्दै छन ?
नक्कली भूटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस सुरु
नक्कली भूटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस सुरु
किन गयो डिएसपी साबको जागिर ?
किन गयो डिएसपी साबको जागिर ?
प्रधानमन्त्री कार्कीलाई तत्काल ‘गेटआउट’ भन्न नागरिक समाजका अगुवा दीक्षितको सुझाव
प्रधानमन्त्री कार्कीलाई तत्काल ‘गेटआउट’ भन्न नागरिक समाजका अगुवा दीक्षितको सुझाव
सुनमा धातु मिसायर बेच्ने व्यवसायी पक्राउ
सुनमा धातु मिसायर बेच्ने व्यवसायी पक्राउ
उपत्यकामा एकैदिन २१२९ जनामा कोरोना संक्रमण पुष्टि
भीम रावललाई ‘मतिभ्रष्ट’ भन्दै ओलीको व्यङ्ग्यः बुद्धि कोल्टे भएको भर्खर भर्खर डा लेख्न थालेको
सुनकाण्ड बिर्साउने ‘जात्रै जात्राको’ ट्रेलर सार्वजनिक
सुनकाण्ड बिर्साउने ‘जात्रै जात्राको’ ट्रेलर सार्वजनिक