पार्टीमा जान्छु भनि घरबाट निस्केका देउजा मृत भेटिए
सारांश
- घरबाट पार्टीमा जान्छु भनि हिडेका एक व्यक्ति मृत फेला परेका छन् ।
- सुर्यविनायक नगरपालिका – १२ चितापोल देउजा गाँउ बस्ने ३६ बर्षीय राम देउजा मृत भेटिएका हुन् ।
- बुधबार फन भ्याली पार्टीमा जान भनी हिडेको उनको शव विहिबार बिहान सात बजे नलिन्चोक जोरपाटी स्थित खेतमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिए ।
घरबाट पार्टीमा जान्छु भनि हिडेका एक व्यक्ति मृत फेला परेका छन् ।
सुर्यविनायक नगरपालिका – १२ चितापोल देउजा गाँउ बस्ने ३६ बर्षीय राम देउजा मृत भेटिएका हुन् । बुधबार फन भ्याली पार्टीमा जान भनी हिडेको उनको शव विहिबार बिहान सात बजे नलिन्चोक जोरपाटी स्थित खेतमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिए ।
प्रहरीले प्रारम्भिक अनुसन्धान कार्य गरी शव पोष्टमार्टमको लागी त्रि.वि.शिक्षण अस्पताल काठमाण्डौ पठाईएको ।
थप अनुसन्धान कार्य भई रहेको प्रवक्ता प्रहरी उपरिक्षक प्रसाईले बताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया