प्रधानमन्त्रीद्वारा क्रिकेट विजेतालाई बधाई

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २, २०७४
|
|
३५ पटक हेरिएको
Shares
प्रधानमन्त्रीद्वारा क्रिकेट विजेतालाई बधाई

सारांश

  • काठमाडौँ, २ पुस , प्रधानमन्त्री शेरबहादुर देउवाले एसिसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई दिनुभएको छ ।
  • प्रधानमन्त्री देउवाले नेपालले उपाधि जितेकामा खुशी व्यक्त गर्दै विजेता खेलाडी बधाई दिनुभएको उहाँका निजी सचिव बद्रीप्रसाद तिवारीले बताउनुभयो ।
  • उहाँका अनुसार प्रधानमन्त्री देउवाले पछिल्लो समयमा नेपाली क्रिकेट खेलाडीले विविध चुनौतीबीच प्राप्त गरेको सफलता प्रशंसायोग्य भएको उल्लेख गर्नुभएको थियो ।

काठमाडौँ, २ पुस , प्रधानमन्त्री शेरबहादुर देउवाले एसिसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले नेपालले उपाधि जितेकामा खुशी व्यक्त गर्दै विजेता खेलाडी बधाई दिनुभएको उहाँका निजी सचिव बद्रीप्रसाद तिवारीले बताउनुभयो ।
उहाँका अनुसार प्रधानमन्त्री देउवाले पछिल्लो समयमा नेपाली क्रिकेट खेलाडीले विविध चुनौतीबीच प्राप्त गरेको सफलता प्रशंसायोग्य भएको उल्लेख गर्नुभएको थियो ।

थाइल्याण्डको टेर्डथाई क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले सिंगापुरलाई ७१ रनले पाखा लगाउँदै उपाधि जितेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधानमा टेकेर मुख्यमन्त्री, मन्त्री बन्ने, दिवस बहिष्कार गर्ने : ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा’
संविधानमा टेकेर मुख्यमन्त्री, मन्त्री बन्ने, दिवस बहिष्कार गर्ने : ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा’
एमाले फुट्न सक्छ, संविधानविद् डाक्टर भिमार्जुन आर्चाय….
सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु : प्रधानमन्त्री
सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु : प्रधानमन्त्री
शेरधन राईका अंगरक्षक घाइते हुने गरी भएको यो आक्रमणको घोर निन्दा-के पि ओलि
शेरधन राईका अंगरक्षक घाइते हुने गरी भएको यो आक्रमणको घोर निन्दा-के पि ओलि
आफूलाई सहयोग गर्ने थप प्रहरीको समेत पहिचान खुलाए  ‘गोरे’ ले
आफूलाई सहयोग गर्ने थप प्रहरीको समेत पहिचान खुलाए ‘गोरे’ ले
बालुवाटार बैठक- टीआरसी विधेयकबारे छलफल, हिउँदे अधिवेशनबाट टुंग्याउन गृहकार्य
बालुवाटार बैठक- टीआरसी विधेयकबारे छलफल, हिउँदे अधिवेशनबाट टुंग्याउन गृहकार्य
२२ दिनकी १७ वर्षीया सुत्केरी रुखमा झुन्डिएको अबस्थामा फेला
२२ दिनकी १७ वर्षीया सुत्केरी रुखमा झुन्डिएको अबस्थामा फेला
साउन १ गतेदेखि १० लाखदेखि माथिको नगद कारोबारमा रोक
साउन १ गतेदेखि १० लाखदेखि माथिको नगद कारोबारमा रोक
चौतर्फी घेराबन्दीले सिटमा दोस्रो देखिए पनि समग्रमा एमालेको जनमत बढेको छ: नेम्बाङ (अन्तर्वार्ता)
चौतर्फी घेराबन्दीले सिटमा दोस्रो देखिए पनि समग्रमा एमालेको जनमत बढेको छ: नेम्बाङ (अन्तर्वार्ता)
भारतीय भन्सारले ट्याङ्कर रोक्यो १४० वटा नेपाली ट्याङ्कर
भारतीय भन्सारले ट्याङ्कर रोक्यो १४० वटा नेपाली ट्याङ्कर

तपाईंले छुटाउनुभयो कि?