२२ दिनकी १७ वर्षीया सुत्केरी रुखमा झुन्डिएको अबस्थामा फेला
सारांश
- नुवाकोट, २२ वैशाख ।
- नुवाकोटको बेलकोटगढी नगरपालिका–११ तिगाउँमा २२ दिनकी एक सुत्केरी मृत अबस्थामा फेला परेकी छन्।
- स्थानीय कान्छा तामाङकी १७ वर्षीया श्रीमती संगीता शुक्रबार साँझ घरदेखि एक किमी टाढा बारीको रुखमा झुन्डिएको अबस्थामा फेला परेकी हुन्।
नुवाकोट, २२ वैशाख । नुवाकोटको बेलकोटगढी नगरपालिका–११ तिगाउँमा २२ दिनकी एक सुत्केरी मृत अबस्थामा फेला परेकी छन्।
स्थानीय कान्छा तामाङकी १७ वर्षीया श्रीमती संगीता शुक्रबार साँझ घरदेखि एक किमी टाढा बारीको रुखमा झुन्डिएको अबस्थामा फेला परेकी हुन्।
घटना आत्महत्या हो वा हत्या भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया