प्रधानसेनापतिसँग अष्ट्रेलियाका राजदूतको भेट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ३०, २०७९
|
|
३६ पटक हेरिएको
Shares
प्रधानसेनापतिसँग अष्ट्रेलियाका राजदूतको भेट

सारांश

  • काठमाडौं ।
  • प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालका अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले आज शिष्टाचार भेट गरेका छन् ।
  • सैनिक मुख्यालय जङ्गी अड्डामा भएको उनीहरुबीचको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालका अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले आज शिष्टाचार भेट गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा भएको उनीहरुबीचको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यसैबीच, प्रधानसेनापति शर्माले सहायकरथीबाट उपरथीमा बढुवा भएका सुदर्शन सिल्वाललाई दर्ज्यानी चिह्न प्रदान गरे । मन्त्रिपरिषद्को यही चैत २४ गतेको निर्णय अनुरुप उपरथीमा बढुवा हुनु भएका सिल्वाललाई सैनिक मुख्यालयले सैनिक इन्टेलिजेन्स महानिर्देशकको जिम्मेवारी दिएको छ ।

महारथी शर्माले प्रमुख सेनानीबाट पदोन्नती भएका तीन महासेनानीलाई पनि दज्र्यानी चिन्ह प्रदान गरेको निर्देेशनालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा संसदीय दल र पार्टीभित्रको अंकगणित, कसकाे कति?
नेकपा संसदीय दल र पार्टीभित्रको अंकगणित, कसकाे कति?
सहकारीले खसीबोका बिक्री गर्दै
सहकारीले खसीबोका बिक्री गर्दै
रुपन्देहीमा शान्तिपूर्ण रुपमा मतदान हुँदै , जिल्लाभरमा ४० प्रतिशत मत खस्यो ।
रुपन्देहीमा शान्तिपूर्ण रुपमा मतदान हुँदै , जिल्लाभरमा ४० प्रतिशत मत खस्यो ।
उद्यमशील बन्दै महिला
उद्यमशील बन्दै महिला
ओली नेतृत्वको सरकारमा सहभागी हुने संभावना छैन : अनिल झा
ओली नेतृत्वको सरकारमा सहभागी हुने संभावना छैन : अनिल झा
भनेकै थिए (गजल)
भनेकै थिए (गजल)
चीनसँग प्रधानमन्त्री ओलीले गरेका सबै सन्धिसम्झौतालाई मसालले गर्यो स्वागत
चीनसँग प्रधानमन्त्री ओलीले गरेका सबै सन्धिसम्झौतालाई मसालले गर्यो स्वागत
“सरकारी छाप र हस्ताक्षरकीर्तेको  ” आरोपमा कुशुमपुर टुडेका सम्पादक पक्राउ,के कारबाही होला त पत्रकारलाई ?
“सरकारी छाप र हस्ताक्षरकीर्तेको ” आरोपमा कुशुमपुर टुडेका सम्पादक पक्राउ,के कारबाही होला त पत्रकारलाई ?
सुनसरीको पछीलो मत परिणाम ,१७४ मतले भगवती अगाडि
सुनसरीको पछीलो मत परिणाम ,१७४ मतले भगवती अगाडि
नागार्जुन नगरपालिकाको बजेट ९१ करोडः सडक, खानेपानी, ढल निकास, स्वास्थ्य विशेष प्राथमिकतामा
नागार्जुन नगरपालिकाको बजेट ९१ करोडः सडक, खानेपानी, ढल निकास, स्वास्थ्य विशेष प्राथमिकतामा

तपाईंले छुटाउनुभयो कि?