भनेकै थिए (गजल)
सारांश
- सम्झना यसरी भागेर आयो !
- रहरै रहर जागेर आयो नहाल आगोमा हात भन्थे भित्रै देखी मुटु जलेर आयो !
- !
सम्झना यसरी भागेर आयो !
रहरै रहर जागेर आयो
नहाल आगोमा हात भन्थे
भित्रै देखी मुटु जलेर आयो !!
मायामा हार्छौ नगर माया
मायाले गाल्छ भनेकै थिए
नआउ मेरो नजिक तिमि
चस्के र अँखा होला रसायो !!
म हिड्ने बाटो काँडाको
फुल्न नआउ भनेकै थिए
पतझर मेरो जिन्दगीले
तिमीमा पनि उदासी पलायो !
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया