बन्दमा सयौं कार्यकर्ता गिरफ्तार भएको दावी, नेकपाले ल्यायो संघर्षका नयाँ कार्यक्रम

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ८, २०७४
|
|
२८ पटक हेरिएको
Shares
बन्दमा सयौं कार्यकर्ता गिरफ्तार भएको दावी, नेकपाले ल्यायो संघर्षका नयाँ कार्यक्रम

सारांश

  • काठमाडौं, ८ फागुन ।
  • नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द “विप्लव”ले आजको नेपालबन्द शानदाररुपमा सफल भएको बताउँदै फागुन १३ गतेसम्मका संघर्षका नयाँ कार्यक्रम घोषणा गरेका छन् ।
  • नेपालबन्दको समाप्तिपछि धन्यवाद विज्ञप्ति जारी गर्दै नयाँ कार्यक्रम सार्वजनिक गरिएको हो ।

काठमाडौं, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द “विप्लव”ले आजको नेपालबन्द शानदाररुपमा सफल भएको बताउँदै फागुन १३ गतेसम्मका संघर्षका नयाँ कार्यक्रम घोषणा गरेका छन् । नेपालबन्दको समाप्तिपछि धन्यवाद विज्ञप्ति जारी गर्दै नयाँ कार्यक्रम सार्वजनिक गरिएको हो ।

“बन्दलाई सफल पार्न साथ सहयोग गर्ने राजनैतिक पार्टी र आम जनतालाई हार्दिक आभार सहित धन्यवाद दिन चाहन्छौं”, विज्ञप्तिमा भनिएको छ, “बन्द सघर्षमा सहभागी सयौंको संख्यामा नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने कार्य गरिएको छ । हामी ओली सरकारलाई पुनः चेतावनी दिन चाहन्छौं कि शान्तिपूर्ण कार्यक्रममा सहभागी स्थायी समिति सदस्य कमरेड सुदर्शन, पीबीएम कमरेड पदम राई लगायत बन्दका क्रममा गिरफ्तार पर्नुभएका सम्पूर्ण कमरेडहरुलाई यथाशीघ्र मुक्त गरियोस् ।” अन्यथा अझ सशक्त कार्यक्रमको घोषणा सहित प्रतिरोध गरिने र संघर्षबाट पैदा हुने परिस्थितिको जिम्मेवार ओली सरकार नै हुनुपर्ने चेतावनी दिइएको छ ।

संघर्षका कार्यक्रमहरु
२०७४ साल फागुन ९ गते कोण सभा
२०७४ साल फागुन १० अन्तरक्रिया
२०७४ साल फागुन ११ गते केपी ओलीको पुत्ला जलाउने
२०७४ साल फागुन १२ गते प्रदर्शन
२०७४ साल फागुन १३ गते देशव्यापी ठूलो कार्यक्रम

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Limbo Narendra Limbo Narendra

    जुनसुकै पार्टीले बन्द, हठताल जस्ता अनैतिक माग राखेर देश र जनताको जिविको पार्जनमा असर पार्ने क्रियाकलाप गर्छ भने। त्यस्ता नपुसकहरूलाई एउटा बन्दुको गोलीले तीन जनालाई सिधै छेड्ने गरी हाने राम्रो।

    Comment Author

    Mangara Mahato

    Arukehi garna sakdaina kegarne

    Comment Author

    Narayan Kandel

    Jati bandha teeti biplop andho

    Comment Author

    Bishnu Begha

    Giraftar matra haina tini haru lai jhundayera marnu parxa

    Comment Author

    Pradip Adhikary

    अब नेकपा त ठुला पार्टीको नाम हो, विप्लपजीको पार्टीको नाम पनि नेकपा???

    Comment Author

    Shiva Thapa

    तेरि गदा देस्कसरि सपारने भन्नित काजावस अज बन्दर तोरफोरको कूरापो छ

    Comment Author

    Ananda Bajracharya

    यस्लाई त encounter गरेर मारि दिए पनि हुन्छ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जीप तथा माइक्रोबसका लागि नयाँ बसपार्कभित्र ५६ वटा टिकट काउण्टर थप
जीप तथा माइक्रोबसका लागि नयाँ बसपार्कभित्र ५६ वटा टिकट काउण्टर थप
एमाले नेता महेश बस्नेत लखेटिएको दाबी गर्ने तस्बिर ‘फेक’: एआई प्रयोग गरेर भ्रम फैलाइएको खुलासा
एमाले नेता महेश बस्नेत लखेटिएको दाबी गर्ने तस्बिर ‘फेक’: एआई प्रयोग गरेर भ्रम फैलाइएको खुलासा
धादिङको पछीलो मत परिणाम !
धादिङको पछीलो मत परिणाम !
६० वटा निर्माण व्यवसायीको इजाजत खारेज
६० वटा निर्माण व्यवसायीको इजाजत खारेज
उत्तरगया धाममा पुसे औंसी नुहाउने र श्राद्ध गर्नेहरूको भीड
उत्तरगया धाममा पुसे औंसी नुहाउने र श्राद्ध गर्नेहरूको भीड
इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा, अाफ्नै पसलमा काम गर्नेलाइ चिन्दिन भनेपछि..
इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा, अाफ्नै पसलमा काम गर्नेलाइ चिन्दिन भनेपछि..
माछा खानुस, आइक्यू बढाउनुस
माछा खानुस, आइक्यू बढाउनुस
You will be shocked to know the real age gap between ‘Dhadak’ actors Janhvi Kapoor and Ishaan Khattar
You will be shocked to know the real age gap between ‘Dhadak’ actors Janhvi Kapoor and Ishaan Khattar
नारायणगढ-बुटवल सडकखण्ड : म्याद सकिन छ महिना बाँकी रहँदा आधामात्रै काम
नारायणगढ-बुटवल सडकखण्ड : म्याद सकिन छ महिना बाँकी रहँदा आधामात्रै काम
तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय

तपाईंले छुटाउनुभयो कि?