बिहिवार ४३६४ जनामा कोरोना संक्रमण पुष्टि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २२, २०७७
|
|
४० पटक हेरिएको
Shares

सारांश

  • नेपालमा कोरोना भाइरसका आज ४३ सय ६४ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या ९८ हजार ६ सय १७ पुगेको छ ।
  • आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

नेपालमा कोरोना भाइरसका आज ४३ सय ६४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ९८ हजार ६ सय १७ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ७१ हजार ३ सय ४३ जना संक्रमणमुक्त भएका छन् । आज २६७५ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?