सर्लाहीमा राजपा र फोरमले खाता खोले

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३, २०७४
|
|
५७ पटक हेरिएको
Shares
सर्लाहीमा राजपा र फोरमले खाता खोले

सारांश

  • मलंगवा ।
  •  सर्लाहीको बलरा नगरपालिका र बरहथवामा नगरपालिकामा क्रमश राजपा र संघीय समाजवादी फोरम नेपालले वडा अध्यक्षमा खाता खोलेको छ ।
  • अहिले सर्लाहीको ९ स्थानमा मतगणनाको क्रम जारी रहेको छ ।

मलंगवा । सर्लाहीको बलरा नगरपालिका र बरहथवामा नगरपालिकामा क्रमश राजपा र संघीय समाजवादी फोरम नेपालले वडा अध्यक्षमा खाता खोलेको छ । अहिले सर्लाहीको ९ स्थानमा मतगणनाको क्रम जारी रहेको छ ।

बलराको वडा नं. १ मा राजपा र बरहथवामा १ मा फोरमले जित हात पारेको छ । सोमबार रातिबाट मतगणना सुरु भएको सर्लाहीमा हरिवन बाहेक कुनै स्थानको मतपरिणाम सार्वजनिक भएको छैन् ।

हरिवनको ताजा परिणाम अनुसार ५०० मत गणना हुँदा १६९ मतका साथ एमाले अग्रस्थानमा रहेको छ । माओवादीको १४० र काँग्रेसको १११ मत रहेको छ । गोडैतामा राजपा, कौडेनामा नेपाली काँग्रेस, चन्द्र नगरमा राजपा अगाडी रहेको छ । त्यसैगरी हरिपूर्वा नगरपालिकामा भर्खरै मतगणना सुरु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परदेसिका पीडा बोकेर आय चर्चित गायक भिमसेन खतिवडा
परदेसिका पीडा बोकेर आय चर्चित गायक भिमसेन खतिवडा
दुई चार जना नेवारले विरोध गर्दैमा गुठी विधेयक फिर्ता हुँदैनः शान्ता चौधरी
दुई चार जना नेवारले विरोध गर्दैमा गुठी विधेयक फिर्ता हुँदैनः शान्ता चौधरी
कोरियाली शिखर सम्मेलन र स्थायी शान्तिको आशा !
कोरियाली शिखर सम्मेलन र स्थायी शान्तिको आशा !
आईजीपी नियुक्तिमा वरीयता मिचिएपछि दुई सिनियर एआईजी अदालत जाँदै
आईजीपी नियुक्तिमा वरीयता मिचिएपछि दुई सिनियर एआईजी अदालत जाँदै
प्रधानमन्त्री ओली आज सरकारी निवास बालुवाटार सर्ने
प्रधानमन्त्री ओली आज सरकारी निवास बालुवाटार सर्ने
A Sample Commercial Agricultural Development Concept-Ganesh Shakya
A Sample Commercial Agricultural Development Concept-Ganesh Shakya
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी
नबिल बैंकद्वारा बैंकिङ सफ्टवेयरमा गैरकानुनी हेरफेर, केन्द्रीय बैंकले अनुसन्धान गर्ने
नबिल बैंकद्वारा बैंकिङ सफ्टवेयरमा गैरकानुनी हेरफेर, केन्द्रीय बैंकले अनुसन्धान गर्ने
जम्बो टोलीसहित राष्ट्रपति न्यूयोर्क प्रस्थान
जम्बो टोलीसहित राष्ट्रपति न्यूयोर्क प्रस्थान
खुकुरी ग्याङ र राेयल ग्याङकाे ‘वार’, डेभिल सम्झेर कुमारकाे हत्या
खुकुरी ग्याङ र राेयल ग्याङकाे ‘वार’, डेभिल सम्झेर कुमारकाे हत्या