मतपेटिका बोकेको गाडीमाथि नुवाकोटमा बम प्रहार !
सारांश
- मतपेटिका बोकेर ल्याउँदै गरेको गाडीलाई लक्षित गरी नुवाकोटमा बम प्रहार भएको छ ।
- नुवाकोटको विदर नगरपालिका वडा नम्बर ७ र ९ को सीमामा रहेको अँधेरी खोलामा भर्खरै बम विस्फोट गराइएको हो ।
- अज्ञात समूहले सुरक्षाकर्मीको गाडीलाई लक्षित गरी विस्फोट गराएको तर मतपेटिका सुरक्षित रहेको नुवाकोटका प्रहरी प्रमुख एसपी वसन्त कुँवरले जानकारी दिए ।
मतपेटिका बोकेर ल्याउँदै गरेको गाडीलाई लक्षित गरी नुवाकोटमा बम प्रहार भएको छ ।
नुवाकोटको विदर नगरपालिका वडा नम्बर ७ र ९ को सीमामा रहेको अँधेरी खोलामा भर्खरै बम विस्फोट गराइएको हो ।
अज्ञात समूहले सुरक्षाकर्मीको गाडीलाई लक्षित गरी विस्फोट गराएको तर मतपेटिका सुरक्षित रहेको नुवाकोटका प्रहरी प्रमुख एसपी वसन्त कुँवरले जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया