औषधी र डाक्टरसहित पूर्वगृहमन्त्री जाजरकोटमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २९, २०७४
|
|
४१ पटक हेरिएको
Shares
औषधी र डाक्टरसहित पूर्वगृहमन्त्री जाजरकोटमा

सारांश

  • जाजरकोट, २९ पुस ।
  • यहाँको भाइरल प्रभावित क्षेत्र जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा औषधि, डाक्टरसहितको टिम पुगेको छ ।
  • पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेत, स्वास्थ्य मन्त्रालयका सचिव पुष्पा चौधरी र डाक्टरसहितको टिम जाजरकोट पुगेको हो ।

जाजरकोट, २९ पुस । यहाँको भाइरल प्रभावित क्षेत्र जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा औषधि, डाक्टरसहितको टिम पुगेको छ ।

पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेत, स्वास्थ्य मन्त्रालयका सचिव पुष्पा चौधरी र डाक्टरसहितको टिम जाजरकोट पुगेको हो । जाजरकोटको जुनचाँदे गाउँपालिकाको वडा १, २ र ३ मा औषधि वितरण र सदरमुकाममा अन्तरक्रियासहित विशेष निर्देशन दिने कार्यक्रम रहेको छ । भाइरल प्रभावित क्षेत्रमा आठ क्विन्टल औषधिसमेत ल्याइएको छ ।

जाजरकोटबाट काठमाडौँ ल्याएर राष्ट्रिय प्रयोगशाला जाँच गरेको बिरामीको नमूनामा मौसमी रुघाखोकी भएको पुष्टि भएको छ । जाजरकोटमा भाइरलबाट मृत्यु हुनेको संख्या १३ पुगिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कहानी -पसले साउनीकी छोरी
कहानी -पसले साउनीकी छोरी
विकास खर्च सुधार्न भन्दै विश्व बैंकले दियो १ अर्ब ६४ करोड
विकास खर्च सुधार्न भन्दै विश्व बैंकले दियो १ अर्ब ६४ करोड
चर्चित उपन्यासकार सुबिन भट्टराईलार्इ लाग्याे चाेरिकाे अाराेप !
चर्चित उपन्यासकार सुबिन भट्टराईलार्इ लाग्याे चाेरिकाे अाराेप !
ओलीकै सहमतिमा भारतले नेपालको भूमि भारतले नक्सामा राखेको देउबाको आरोप
ओलीकै सहमतिमा भारतले नेपालको भूमि भारतले नक्सामा राखेको देउबाको आरोप
राष्ट्रपति ट्रम्पलाई कोरोना सङ्क्रमण देखिएन
राष्ट्रपति ट्रम्पलाई कोरोना सङ्क्रमण देखिएन
छैठौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७४ मा यस्ता छन् ३७ विधाका उत्कृष्ट पाँच
छैठौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७४ मा यस्ता छन् ३७ विधाका उत्कृष्ट पाँच
प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठकी आमाको निधनमा महासंघको समवेदना
प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठकी आमाको निधनमा महासंघको समवेदना
“मदनभण्डारीले भन्नुभएको छ,राजनीतिको रङ्ग खैरो र रेडक्रसको  रङ्ग हरियो हुन्छ रे “-पूर्वउद्योगमन्त्री बस्नेत
“मदनभण्डारीले भन्नुभएको छ,राजनीतिको रङ्ग खैरो र रेडक्रसको रङ्ग हरियो हुन्छ रे “-पूर्वउद्योगमन्त्री बस्नेत
चुरे र महाभारत क्षेत्रमा डढेलो लाग्ने क्रम सुरु
चुरे र महाभारत क्षेत्रमा डढेलो लाग्ने क्रम सुरु
कोरोनाबाट थप २ जनाको मृत्यु
कोरोनाबाट थप २ जनाको मृत्यु