चुनाव नभए विकास बजेट खर्च गर्न नपाइने

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २९, २०७४
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौं।
  • दोस्रो चरणको स्थानीय तह निर्वाचन नभए आगामी आर्थिक वर्ष मुलुकका ४३ जिल्लामा विकास बजेट खर्च नहुने भएको छ ।
  • मुलुकभरका सात सय ४४ स्थानीय तहलाई दुई खर्ब २५ अर्ब रुपैयाँ बजेट दिइएको छ ।

काठमाडौं। दोस्रो चरणको स्थानीय तह निर्वाचन नभए आगामी आर्थिक वर्ष मुलुकका ४३ जिल्लामा विकास बजेट खर्च नहुने भएको छ । मुलुकभरका सात सय ४४ स्थानीय तहलाई दुई खर्ब २५ अर्ब रुपैयाँ बजेट दिइएको छ ।
संविधानले आगामी आर्थिक वर्षका लागि नगर र गाउँ परिषदलाई योजना र कार्यक्रम बनाउने र त्यसैअनुसार बजेट खर्च गर्ने स्पष्ट अधिकार दिएको छ ।तर, दोस्रो चरणको निर्वाचन रोकिए मुलुकका ४३ जिल्ला नगर र गाउँ परिषदविहीन हुने भएकाले बजेट खर्च नहुने अवस्था आएको छ ।

संविधानले स्थानीय निकायलाई बजेट बनाउने र कार्यान्वयन गर्ने पूर्ण अधिकार दिएको छ । नगर र गाउँ परिषदले आगामी वर्षका लागि कुन कुन कार्यक्रम र योजना बनाउने, कति बजेट राख्ने र त्यसलाई कसरी कार्यान्वयनमा लैजाने भन्ने व्यवस्था गर्ने कानुनी प्रावधान छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब तोकेको मितिमा होइन, नतोकिएको मितिमा एकता: पुष्पकमल दाहाल ‘प्रचण्ड’
एमालेले पोखरामा मेयर र उपमेयरका उम्मेदवार आन्तरिक मतदानबाट खोज्ने
एमालेले पोखरामा मेयर र उपमेयरका उम्मेदवार आन्तरिक मतदानबाट खोज्ने
नमोबुद्धद्वारा आजदेखि श्रम स्वीकृति प्रदान
नमोबुद्धद्वारा आजदेखि श्रम स्वीकृति प्रदान
प्रधानमन्त्री र नवनियुक्त प्रहरी महानरीक्षक अर्यालबीच भेटवार्ता
प्रधानमन्त्री र नवनियुक्त प्रहरी महानरीक्षक अर्यालबीच भेटवार्ता
दक्षिण कोरियामा पाइला टेक्ने किम जोन उन पहिलो उत्तर कोरियाली नेता- दुई कोरियाबीच गैरसैनिक क्षेत्रमा शिखर वार्ता
दक्षिण कोरियामा पाइला टेक्ने किम जोन उन पहिलो उत्तर कोरियाली नेता- दुई कोरियाबीच गैरसैनिक क्षेत्रमा शिखर वार्ता
नेकपाका शीर्ष नेताबीचमै धम्की र घुर्की
करनले बचाए नेपाललाई संकटबाट, नेपाल द्वारा १ सय ७३ रनकाे लक्ष्य प्रस्तुत !
करनले बचाए नेपाललाई संकटबाट, नेपाल द्वारा १ सय ७३ रनकाे लक्ष्य प्रस्तुत !
यी हुन् बलिउडमा सबैभन्दा लामो समय हलमा चलेका १० फिल्म
यी हुन् बलिउडमा सबैभन्दा लामो समय हलमा चलेका १० फिल्म
शेषनारायण मन्दिरमा भक्तजनको भीड
शेषनारायण मन्दिरमा भक्तजनको भीड
एकतन्त्रीय कम्युनिष्ट शासन नेपालमा सम्भव छैन्ः नेता नेपाल
एकतन्त्रीय कम्युनिष्ट शासन नेपालमा सम्भव छैन्ः नेता नेपाल

तपाईंले छुटाउनुभयो कि?