मोडरिक बने फिफा उत्कृष्ट खेलाडी अवार्ड
सारांश
- काठमाडौं ।
- मेस्सी र क्रिष्टियानो रोनाल्डाको फुटबलको एकाधिकार तोडदै यो बर्षको उत्कृष्ट खेलाडीको अवार्ड लुका मोडरिकले जितेका छन् क्रोएसिया तथा रियलका मिडफिल्डर मोडरिकले यो पटक उष्कुट खेलाडी को अवार्ड जीतेका छन।
- यसपटक मेस्सी अन्तिम तीनको मनोनयनमै परेनन् भने मोडरिकले रोनाल्डो र मोहम्मद सलाहलाई पछि परे ।
काठमाडौं ।मेस्सी र क्रिष्टियानो रोनाल्डाको फुटबलको एकाधिकार तोडदै यो बर्षको उत्कृष्ट खेलाडीको अवार्ड लुका मोडरिकले जितेका छन् क्रोएसिया तथा रियलका मिडफिल्डर मोडरिकले यो पटक उष्कुट खेलाडी को अवार्ड जीतेका छन।यसपटक मेस्सी अन्तिम तीनको मनोनयनमै परेनन् भने मोडरिकले रोनाल्डो र मोहम्मद सलाहलाई पछि परे । उनले २९.०५ प्रतिशत मत पाए भने रोनाल्डोले १९.०८ र सलाहले ११.२३ प्रतिशत मत पाएका थिए।
ब्राजिलकी मार्टाले महिला उत्कृष्ट खेलाडीको अवार्ड जितेकी छन् ।फ्रान्सलाई विश्वकपको उपाधि दिलाएका डिडियर डेसच्याम्प उत्कृष्ट प्रशिक्षक घोषित भए भने उत्कृष्ट गोलका लागि पुस्कास अवार्ड मोहम्मद सलाहले पाएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया