बैशाख ३ गते शुक्रवारको राशिफल यस्तो छ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ३, २०७८
|
|
३७ पटक हेरिएको
Shares
बैशाख ३ गते शुक्रवारको राशिफल यस्तो छ

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् ।
  • रोकिएको धन हात पर्न सक्छ ।
  • मनोरञ्जनमा सहभागी भइएला ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । रोकिएको धन हात पर्न सक्छ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रमाइलो यात्राको योग रहेको छ । कार्य सम्पादनमा सहजता मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी नबेहोर्नुपर्ला । घरायसी समस्या बढ्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । धार्मिक कार्य सफल रहनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । सन्तान सुख पनि मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । मिलनसार साथीको सहयोगले कार्य सिद्ध हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज लामो समयदेखिका बाधाहरू स्वतः फुकुवा हुनेछन् । कला र गलाको प्रभाव बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आस मारेको काम बन्नसक्छ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । शुभ र नयाँ कार्यको चर्चा चल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभ समाचार सुन्न पाइएला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । अरुको मन जित्न सकिनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विचार परिवर्तन भै परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ । स्वादिष्ट भोजन पाइनेछ । वैदेशिक कार्य र वित्तिय संस्थाबाट सफलता मिल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बबई गाउँपालिकाले हापुरेलाई ब्यापारिक केन्द्र र ‘उज्यालो बबई अभियान’ चलाउने
बबई गाउँपालिकाले हापुरेलाई ब्यापारिक केन्द्र र ‘उज्यालो बबई अभियान’ चलाउने
कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गर्ने पत्रकारको सुरक्षाप्रति युनियनको चासो
कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गर्ने पत्रकारको सुरक्षाप्रति युनियनको चासो
महांकाल गाउँपालिकाको वडा नं ६ मा एमाले उम्मेद्वार विजयी !
सागको नवौं दिन १३ खेल, कुन खेल कहाँ ?
सागको नवौं दिन १३ खेल, कुन खेल कहाँ ?
लुम्बिनी प्रदेशसभा अधिवेशन आह्वान, १८ पुसमा बैठक बस्ने
लुम्बिनी प्रदेशसभा अधिवेशन आह्वान, १८ पुसमा बैठक बस्ने
सरकारी कार्यालयकै भवनमापदण्ड विपरीत, सम्बन्धित निकाय मौन
सरकारी कार्यालयकै भवनमापदण्ड विपरीत, सम्बन्धित निकाय मौन
आमाछोरी एउटै पदमा भिड्दै,आफन्त र भोटरहरु अन्योलमै
आमाछोरी एउटै पदमा भिड्दै,आफन्त र भोटरहरु अन्योलमै
प्रधानमन्त्री देउवा ७ गते भारत जाने, चिनियाँ टोली नेपाल आउने
प्रधानमन्त्री देउवा ७ गते भारत जाने, चिनियाँ टोली नेपाल आउने
कोचिएर पढ्न बाध्य छन् बालबालिका !
कोचिएर पढ्न बाध्य छन् बालबालिका !
वैशाख २९ गतेको राशीफल यस्तो छ, कुन राशीले के गरे आज दिन उत्तम हुने ?