म्याग्दीमा ४५ प्रतिशत मतदान
सारांश
- म्याग्दी, मंसिर १० – म्याग्दीमा अहिलेसम्म ४५ प्रतिशत भन्दा बढी मतदान भएको छ ।
- जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार जिल्लाका सबै मतदान केन्द्र शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
म्याग्दी, मंसिर १० – म्याग्दीमा अहिलेसम्म ४५ प्रतिशत भन्दा बढी मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार जिल्लाका सबै मतदान केन्द्र शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
अहिलेसम्म औषतमा जिल्लामा ४५ प्रतिशत भन्दा बढी मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको हो
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया