यी हुन् कोरोनाबाट अति प्रभावित जिल्ला

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १७, २०७८
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पछिल्लोसमय कोभिड–१९ संक्रमण निकै उच्च गतिमा फैलिरहेको उल्लेख गर्दै सबैले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने बताएको छ ।
  • आज (शुक्रबार) मन्त्रालयका सहप्रवक्ता डा.
  • समिरमणि अधिकारीले यस्तो अवस्थामा सबैले जनस्वास्थ्यका मापदण्डहरुको संवेदनशील भई कडा रुपमा पालना गर्नु गराउन्पर्ने बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पछिल्लोसमय कोभिड–१९ संक्रमण निकै उच्च गतिमा फैलिरहेको उल्लेख गर्दै सबैले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने बताएको छ । आज (शुक्रबार) मन्त्रालयका सहप्रवक्ता डा. समिरमणि अधिकारीले यस्तो अवस्थामा सबैले जनस्वास्थ्यका मापदण्डहरुको संवेदनशील भई कडा रुपमा पालना गर्नु गराउन्पर्ने बताएका छन् ।

उनले २२ जिल्लामा निकै उच्च गतिमा कोरोना फैलिएको उल्लेख गरेका छन् । र, संक्रमण फैलन दर डरलाग्दो रुपमा बढिरहेको पनि उनले जनाएका छन् । स्वास्थ्य प्रणालीले थेग्नै नसक्नेगरि संक्रमण बढेको पनि मन्त्रालयले उल्लेख गरेको छ । यस्तो अवस्थामा सबै संवेदनशील बन्नुपर्ने उसको अपिल छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?