युवासंघ नेपालले भाद्रमा अाफ्नो राष्ट्रिय महाँधिबेसन् गर्दै ।
सारांश
- भर्खरै सम्पन्न स्थानिय निर्वाचन प्रथम र दोस्रो निर्वाचनमा नेेकपा एमाले पार्टिलाई बिजयि गराउनका निमित्त युवासंघ नेपालको भुमिका परिणाममुखि रहेको दाबि युवासंघ नेपालका बर्तमान अध्यक्ष राजिब पहारिले दाबि गर्नुभयो … यसैबिचमा युवासंघ नेपालको नबौ ९ अौ राष्ट्रिय महाधिवेसन् २०७४/बैसाख ९ देखि १२ सम्म गर्ने निर्णय गरेको थियो ।
- त्यसै तयारिमा जुटिरहेका बेला तत्कालिन नेपाल सरकारले बैशाख ३१ र जेठ ३१ गते प्रथम र दोस्रो स्थानीय निर्वाचनको घोषणा गर्यो।
- ततपश्चात नेकपा एमाले पार्टिको स्थाई कमिटी बैठकले भात्ृ संगठनहरुको अधिबेसन् ,सम्मेलन रोकेको थियो।
भर्खरै सम्पन्न स्थानिय निर्वाचन प्रथम र दोस्रो निर्वाचनमा नेेकपा एमाले पार्टिलाई बिजयि गराउनका निमित्त युवासंघ नेपालको भुमिका परिणाममुखि रहेको दाबि युवासंघ नेपालका बर्तमान अध्यक्ष राजिब पहारिले दाबि गर्नुभयो … यसैबिचमा युवासंघ नेपालको नबौ ९ अौ राष्ट्रिय महाधिवेसन् २०७४/बैसाख ९ देखि १२ सम्म गर्ने निर्णय गरेको थियो । त्यसै तयारिमा जुटिरहेका बेला तत्कालिन नेपाल सरकारले बैशाख ३१ र जेठ ३१ गते प्रथम र दोस्रो स्थानीय निर्वाचनको घोषणा गर्यो।ततपश्चात नेकपा एमाले पार्टिको स्थाई कमिटी बैठकले भात्ृ संगठनहरुको अधिबेसन् ,सम्मेलन रोकेको थियो।अबको १ महिना भाद्र महिनामै युवासंघको राष्ट्रिय महाँधिबेसन् गर्ने जानकारि हामिलाई टेलिफोनमार्फत युवासंघका अध्यक्ष राजिब पहारि ज्युले जानकारि दिनुभयो।।
प्रतिक्रिया