वाम गठबन्धन मधेस बिरोधी भएको आरोप : देउवा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १५, २०७४
|
|
२३ पटक हेरिएको
Shares
वाम गठबन्धन मधेस बिरोधी भएको आरोप : देउवा

सारांश

  • लहान,१५, मंशिर प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन कम्युनिस्ट गठबन्धन र लोकतान्त्रिक गठबन्धन बीचको युद्ध भएको बताएका छन् ।
  • एक दलीय कम्युनिस्ट शासन ल्याउन वाम गठबन्धन भएको बताउँदै उनले वाम गठबन्धनले जिते तानाशाही शासन चल्ने बताए ।
  • सिरहाको दक्षिणी सिमावर्ती भगवानपुर गाउँपालिकामा कांग्रेसले गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले नेपालमा कम्युनिस्ट शासन आए बोल्न र लेख्न समेत नपाउने बताए ।

लहान,१५, मंशिर
प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन कम्युनिस्ट गठबन्धन र लोकतान्त्रिक गठबन्धन बीचको युद्ध भएको बताएका छन् ।

एक दलीय कम्युनिस्ट शासन ल्याउन वाम गठबन्धन भएको बताउँदै उनले वाम गठबन्धनले जिते तानाशाही शासन चल्ने बताए । सिरहाको दक्षिणी सिमावर्ती भगवानपुर गाउँपालिकामा कांग्रेसले गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले नेपालमा कम्युनिस्ट शासन आए बोल्न र लेख्न समेत नपाउने बताए ।

उनले भने, ‘कम्युनिष्टहरुको वाम गठबन्धनले जिते नेपालमा एक दलीय तानाशाही कम्युनिस्ट शासन हुनेछ । त्यतिबेला सर्वसाधारणले बोल्न, लेख्न र आफ्नो मत हिडडुल समेत गर्न पाउँदैन ।’

उनले लोकतान्त्रिक शासनलाई आत्मसाथ गर्ने कांग्रेसलाई प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा जिताउन नसके कम्युनिस्टहरुले नेपालमा फेरी चुनाव हुन नदिने बताए ।

मधेसीको भावना बुझेर कांग्रेसले संविधान संशोधन गर्न खोजेपनि एमालेले संशोधन गर्न नदिएको आरोप लगाउदै भने, ‘एमाले सहितको वाम गठबन्धन मधेस बिरोधी हो । त्यसैले मधेसमा कांग्रेसलाई जिताउनुहोस् ।’ मधेसी र पहाडीको नारा दिएर कम्युनिस्टले देशलाई बिखन्डन गर्न खोजेको देउवाले आरोप लगाए ।
नयाँपत्रिकाबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी सुविधा लिनमात्रै अस्पताल रिसर्च सेन्टर
सरकारी सुविधा लिनमात्रै अस्पताल रिसर्च सेन्टर
के शहर के दुर दराज जताततै हत्केला समाज
के शहर के दुर दराज जताततै हत्केला समाज
बामदेवलाई राष्ट्रियसभामा लाने ओलीको तयारी, पार्टी फुटबाट जोगाएको भन्दै प्रशंशा
उपचारको नाममा युवतीको शोषण गर्ने लामा पक्राउ, ७ वर्ष कैद र ३० लाख जरिवाना
उपचारको नाममा युवतीको शोषण गर्ने लामा पक्राउ, ७ वर्ष कैद र ३० लाख जरिवाना
सरकारले गर्यो सचिवहरुको सरुवा, नाम र ठाउँसहित
सरकारले गर्यो सचिवहरुको सरुवा, नाम र ठाउँसहित
नवराज सिलवालबारे अध्ययनपछि मात्रै निर्णय लिइने
नवराज सिलवालबारे अध्ययनपछि मात्रै निर्णय लिइने
‘वान भर्सेज वान’का ६५ हल गोरु नुवाकोट र धादिङमा भिडन्त गर्दै
‘वान भर्सेज वान’का ६५ हल गोरु नुवाकोट र धादिङमा भिडन्त गर्दै
त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान
त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान
एक सातामा प्रदेश सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री जमकट्टेल
एक सातामा प्रदेश सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री जमकट्टेल
विदेशी नागरिकलाई नागरिकता दिएको विषयमा सरकारले छानविन गर्ने
विदेशी नागरिकलाई नागरिकता दिएको विषयमा सरकारले छानविन गर्ने

तपाईंले छुटाउनुभयो कि?