शेरबहादुर देउवा र के.पी. शर्मा ओलीको चुनावी जुहारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १८, २०७४
|
|
२१ पटक हेरिएको
Shares
शेरबहादुर देउवा र के.पी. शर्मा ओलीको चुनावी जुहारी

सारांश

  • काठमाडौं, मंसिर १८ – शेरबहादुर देउवा र के.
  • पी.
  • शर्मा ओलीले मंसिर १० र २१ को चुनाव घोषणा भएपछि मेचीदेखि महाकालीसम्मका सरदर ५० वटा चुनावी सभालाई सम्वोधन गरे ।

काठमाडौं, मंसिर १८ – शेरबहादुर देउवा र के.पी. शर्मा ओलीले मंसिर १० र २१ को चुनाव घोषणा भएपछि मेचीदेखि महाकालीसम्मका सरदर ५० वटा चुनावी सभालाई सम्वोधन गरे ।

ती सबै सभामा देउवाले भने राणा शासन, पञ्चायती शासन र ज्ञानेन्द्रको शासन नेपाली कांग्रेसले फालेको हो । वाम गठबन्धनले जिते अधिनायकवाद आउँछ ।

देउवाले बोलेका हरेक कुरामा ओलीले कतै हस्यौली गरे, कतै ठट्यौली गरे । तर हरेक ठट्यौली र हस्यौलीभित्र ओलीले कांग्रेस पार्टी र नेता देउवालाई दोहोरीको भाकामा निकै आक्रामक जवाफ दिए ।

प्रस्तुत छ, चुनावमा वाम गठबन्धनका सारथी एमालेका अध्यक्ष के.पी शर्मा ओली र लोकतान्त्रिक गठबन्धनका सारथी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको चुनावी कटाक्ष ।

उज्यालो अन्लाईन बाट

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Hirendra Bahadur Bayak Chhetry

    Kp ko kura sunda ta pagal jasto lagex asko nitiketa gume sako x

    Comment Author

    Prayag Raj Ranjit

    PAAGAL hun yee sab neta …..

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?