सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २८, २०७७
|
|
२८ पटक हेरिएको
Shares
सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

सारांश

  • बलिउड स्टार सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ ।
  • मङ्गलबार साँझ फिल्मी पत्रकार कोमल नाथले यसबारे खुलासा गरेका हुन् ।
  • दत्तका नजिकका साथी नाथले ट्वीटबाट क्यान्सर भएको खुलाएपछि सञ्जयले आफू उपचारका लागि केही समय फिल्मबाट टाढा रहने ट्वीट गरको छन् ।

बलिउड स्टार सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । मङ्गलबार साँझ फिल्मी पत्रकार कोमल नाथले यसबारे खुलासा गरेका हुन् ।

दत्तका नजिकका साथी नाथले ट्वीटबाट क्यान्सर भएको खुलाएपछि सञ्जयले आफू उपचारका लागि केही समय फिल्मबाट टाढा रहने ट्वीट गरको छन् । उनले शुभचिन्तकहरुलाई नडराउन भनेका छन् ।

दत्त दुबईमा रहेकी पत्नी मान्यता दत्त र बच्चाहरुबारे चिन्तित रहेको बताइएको छ । उनी उपचारका लागि अमेरिका जाने भएका छन् ।
यसअघि दत्त ८ अगष्टमा अस्पताल भर्ना भई दुई दिनपछि डिस्चार्ज भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?