बजार व्यवस्थापन सदस्य अधिकारीको सपथ

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १७, २०८०
|
|
३७ पटक हेरिएको
Shares
बजार व्यवस्थापन सदस्य अधिकारीको सपथ

सारांश

  • काठमाडौँ ।
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त बजार व्यवस्थापन सदस्य नवराज अधिकारीलाई सपथ गराएकी छिन् ।
  • सिंहदरवारस्थित सञ्चार मन्त्रालयमा आज आयोजिन एक कार्यक्रममा नवनियुक्त बजार व्यवस्थापन सदस्य अधिकारीलाई सपथ गराएकी हुन् ।

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त बजार व्यवस्थापन सदस्य नवराज अधिकारीलाई सपथ गराएकी छिन् ।

सिंहदरवारस्थित सञ्चार मन्त्रालयमा आज आयोजिन एक कार्यक्रममा नवनियुक्त बजार व्यवस्थापन सदस्य अधिकारीलाई सपथ गराएकी हुन् । बर्दिया निवासी अधिकारीलाई असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकले सो पदमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोरङमा एमाले र माओवादीका बेग्लाबेग्लै उम्मेदवार (सूचीसहित)
मोरङमा एमाले र माओवादीका बेग्लाबेग्लै उम्मेदवार (सूचीसहित)
ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइने : अर्थमन्त्री महत
ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइने : अर्थमन्त्री महत
बालेन शाहले अग्रता लिएपछि समर्थकमा उत्साह
बालेन शाहले अग्रता लिएपछि समर्थकमा उत्साह
मंसिर १६ गते सोमबारको राशिफल यस्तो छ
मंसिर १६ गते सोमबारको राशिफल यस्तो छ
सबैलाई मिलाएर अघि बढ्नुस् : ‘अध्यक्ष प्रचण्ड’
सबैलाई मिलाएर अघि बढ्नुस् : ‘अध्यक्ष प्रचण्ड’
यस्ताे उत्तेजक डान्सर जसलाई राेक्न सेना लगाउनु पर्याे !
यस्ताे उत्तेजक डान्सर जसलाई राेक्न सेना लगाउनु पर्याे !
अपडेट-त्रिशुलीमा बस खस्दा ११ को मृत्यु, १३ जना घाइते ! ३० जना बसभित्र हराइरहेको हुन सक्ने प्रहरीको  अनुमान !
अपडेट-त्रिशुलीमा बस खस्दा ११ को मृत्यु, १३ जना घाइते ! ३० जना बसभित्र हराइरहेको हुन सक्ने प्रहरीको अनुमान !
पदभार ग्रहण गर्दै मन्त्री गुरुङले भने :  कानून निर्माण प्रक्रियालाई तीव्रता दिन्छु
पदभार ग्रहण गर्दै मन्त्री गुरुङले भने : कानून निर्माण प्रक्रियालाई तीव्रता दिन्छु
नेपालमा चिनिया रेल : कति सम्भव कति असम्भव !
नेपालमा चिनिया रेल : कति सम्भव कति असम्भव !
नागरिकता विधेयक पुनः प्रतिनिधिसभामा

तपाईंले छुटाउनुभयो कि?