हार्डवेयर पसलबाट नगद चोरी, काम गर्ने युवक पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ३, २०७७
|
|
३३ पटक हेरिएको
Shares
हार्डवेयर पसलबाट नगद चोरी, काम गर्ने युवक पक्राउ

सारांश

  • हार्डवेयर पसलबाट नगद चोरी गरेको अभियोगमा काम गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
  • ईटहरीको एक हार्डवेयर पसलबाट नगद ७४ हजार रुपैयाँ चोरी गरेको अभियोगमा सोही हार्डवेयरमा काम गर्ने २१ वर्षीय सुरज महलिलाई प्रहरीले पक्राउ गरेको हो ।
  • उक्त पसलमा असोज १४ गते भएको चोरीको घटनाको अनुसन्धान गर्न ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न सुरजलाई चोरी गरेको रकममध्ये ४२ हजार ७ सय रुपैयाँ र १ थान मोवाइल सहित फेला पारी पक्राउ गरेको बताएको छ ।

हार्डवेयर पसलबाट नगद चोरी गरेको अभियोगमा काम गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । ईटहरीको एक हार्डवेयर पसलबाट नगद ७४ हजार रुपैयाँ चोरी गरेको अभियोगमा सोही हार्डवेयरमा काम गर्ने २१ वर्षीय सुरज महलिलाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त पसलमा असोज १४ गते भएको चोरीको घटनाको अनुसन्धान गर्न ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न सुरजलाई चोरी गरेको रकममध्ये ४२ हजार ७ सय रुपैयाँ र १ थान मोवाइल सहित फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

(brownshvac.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव
रविलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव
अब नेपाल फर्किंदा अरूको सामान लिएर आए कारबाही
अब नेपाल फर्किंदा अरूको सामान लिएर आए कारबाही
श्रीसान्तमाथि लागेको आजीवन प्रतिबन्ध हट्यो, छिट्टै क्रिकेट खेल्न पाउने
श्रीसान्तमाथि लागेको आजीवन प्रतिबन्ध हट्यो, छिट्टै क्रिकेट खेल्न पाउने
प्रतिक्षित फिल्म ‘कृ’को ट्रेलरमा रहेको संवाद कुन फिल्मबाट चोरिएको हो ?
प्रतिक्षित फिल्म ‘कृ’को ट्रेलरमा रहेको संवाद कुन फिल्मबाट चोरिएको हो ?
माधब नेपालकाे विषयमा प्रचण्ड बालुवाटार पुगे ! प्रधानमन्त्रीले भने नेपालले भनेकाे बिषयमा केहि फरक पर्दैन
माधब नेपालकाे विषयमा प्रचण्ड बालुवाटार पुगे ! प्रधानमन्त्रीले भने नेपालले भनेकाे बिषयमा केहि फरक पर्दैन
२ नम्बर  प्रदेश  मा निर्वाचन तयारी सुरु !
२ नम्बर प्रदेश मा निर्वाचन तयारी सुरु !
अक्षय कुमारको करिअरकै सबैभन्दा ठूलो ओपनर बन्यो ‘मिशन मंगल’, कति कमायो ?
अक्षय कुमारको करिअरकै सबैभन्दा ठूलो ओपनर बन्यो ‘मिशन मंगल’, कति कमायो ?
३३ किलो सुन काण्डका मुख्य अभियुक्त गोरेलाई प्रहरीले किन भेटाएन!
३३ किलो सुन काण्डका मुख्य अभियुक्त गोरेलाई प्रहरीले किन भेटाएन!
B1Bet Apostas e Cassino Pacote de Boas-Vindas 100
गोर्खा मुद्दा : बहुप्रतिक्षित वार्ताको टीओआर बनाउन बसेको बैठक बिनानिष्कर्ष टुंगियो
गोर्खा मुद्दा : बहुप्रतिक्षित वार्ताको टीओआर बनाउन बसेको बैठक बिनानिष्कर्ष टुंगियो

तपाईंले छुटाउनुभयो कि?