माधब नेपालकाे विषयमा प्रचण्ड बालुवाटार पुगे ! प्रधानमन्त्रीले भने नेपालले भनेकाे बिषयमा केहि फरक पर्दैन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १९, २०७५
|
|
३६ पटक हेरिएको
Shares
माधब नेपालकाे विषयमा प्रचण्ड बालुवाटार पुगे ! प्रधानमन्त्रीले भने नेपालले भनेकाे बिषयमा केहि फरक पर्दैन

सारांश

  • काठमाडाैं, १९ असाेज ।
  •  प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।
  • दुबै अध्यक्ष विदेशमा भएका बेला नेकपा भित्र विवाद सिर्जना भएको थियो ।

काठमाडाैं, १९ असाेज । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । दुबै अध्यक्ष विदेशमा भएका बेला नेकपा भित्र विवाद सिर्जना भएको थियो । दुई अध्यक्षबीचको भेटमा विदेश भ्रमण पार्टी एकता, नेता माधबकुमार नेपालको असन्तुष्टि, सरकारको कामकारवाहीको विषयमा छलफल हुने जनाइएको छ ।

नेकपाका दुबै अध्यक्ष केपी ओली र प्रचण्ड विदेशमा रहेको समयमा वरिष्ठ नेता माधव कुमार नेपालले सरकारको काम कारवाहीका विषयमा असन्तुष्टि पोखेको र स्थायी कमिटीका नेतालाई चियापान गराएका थिए । नेता नेपाल विदेश रहेको समयमा सचिवालयले प्रदेश इन्चार्ज, सहइन्चार्ज चयन गरेको र आफू पक्षधर नेतालाई पाखा लगाइएको भन्दै असन्तुष्ट बनेका छन् । तर राष्ट्रसंघीय महासभाबाट बिहीबार स्वदेश फर्कने क्रममा प्रधानमन्त्री ओलीले माधव नेपालसँग आफ्नो २९ वर्षदेखिको सम्बन्ध रहेको भन्दै उनले कवितात्मक रुपमा केही भनेको विषयमा फरक नपर्ने बताएका छन् । ओलीले एक दुई दिनभित्रमा पार्टीको तल्लातह सम्म एकता हुने बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वर्णलक्ष्मी ठगीको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा, रविसहित ४४ जना प्रतिवादी
स्वर्णलक्ष्मी ठगीको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा, रविसहित ४४ जना प्रतिवादी
पारसको कप्तानीमा यस्तो बन्यो राष्ट्रिय क्रिकेट टोली
पारसको कप्तानीमा यस्तो बन्यो राष्ट्रिय क्रिकेट टोली
लैङ्गिक हिंसाविरुद्धको कानून कार्यान्वयनमा जोड दिइनेः मन्त्री थापा
लैङ्गिक हिंसाविरुद्धको कानून कार्यान्वयनमा जोड दिइनेः मन्त्री थापा
वाइड बडी जहाजमार्फत वुहानका नेपाली ल्याइँदै
वाइड बडी जहाजमार्फत वुहानका नेपाली ल्याइँदै
पेरिस डाँडामा श्रद्धाञ्जलीपछि प्रकाशको आजै अन्त्येष्टि गरिने !
पेरिस डाँडामा श्रद्धाञ्जलीपछि प्रकाशको आजै अन्त्येष्टि गरिने !
राहत शिक्षकहरुले स्थायी गर्न मागसहित गरे राजधानीमा प्रदर्शन
राहत शिक्षकहरुले स्थायी गर्न मागसहित गरे राजधानीमा प्रदर्शन
संकटकाल घोषणा कि ओलीको राजीनामा ?
संकटकाल घोषणा कि ओलीको राजीनामा ?
छ महिनामा तीन प्रतिशत बजेट खर्चः प्रदेशसभा प्रभावकारी बन्न नसकेको गुनासो
छ महिनामा तीन प्रतिशत बजेट खर्चः प्रदेशसभा प्रभावकारी बन्न नसकेको गुनासो
करिश्मा हिंडिन् स्कुल, दश जोड दुई किटिनी स्कुलमा पढ्दै
करिश्मा हिंडिन् स्कुल, दश जोड दुई किटिनी स्कुलमा पढ्दै
पुस १८ गते शुक्रबारको राशिफल यस्तो छ
पुस १८ गते शुक्रबारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?