हेपाटाइटिस ‘बी’ को संक्रमणबाट दुईको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २७, २०७५
|
|
३३ पटक हेरिएको
Shares
हेपाटाइटिस ‘बी’ को संक्रमणबाट दुईको मृत्यु

सारांश

  • सोलुखुम्बु, २७ मङ्सिर ।
  • सोलुखुम्बुमा हेपाटाइटिस ‘बी’ को संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
  • जिल्ला अस्पताल फाप्लुको तथ्याङ्कअनुसार हेपाटाइटिस ‘बी’ को संक्रमण भएका तीनमध्ये दुईको मृत्यु भएको हो ।

सोलुखुम्बु, २७ मङ्सिर । सोलुखुम्बुमा हेपाटाइटिस ‘बी’ को संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल फाप्लुको तथ्याङ्कअनुसार हेपाटाइटिस ‘बी’ को संक्रमण भएका तीनमध्ये दुईको मृत्यु भएको हो । एक जना बिरामीले उपचार गराइरहेको अस्पतालका सूचना अधिकारी सानी शेर्पाले जानकारी दिए ।

सोलु हेल्थकेयर सेन्टर, सोलुका डा राजेन्द्र बस्नेतका अनुसार हेपाटाइटिस ‘बी’ मानिसमा मात्र लाग्ने हेपड्ना समूहको डिएनए भाइरसबाट सर्ने रोग हो । विश्वमा ४० करोड व्यक्ति यस रोगका सिकार भइरहेको विभिन्न तथ्यहरूमा उल्लेख छ । यीमध्ये १५ देखि ४० प्रतिशत मानिस सिरोसिस वालिभर क्यान्सरबाट पीडित छन् भने कसैको अकालमा मृत्यु भइरहेको छ ।

सन् १९८० को शुरुबाट हेपाटाइटिस ‘बी’ विरुद्ध प्रभावकारी खोप कार्यक्रम थालेपछि यस रोगको महामारीमा कमी आएको बताइन्छ । यो रोग संसारभर फैलिएको चिकित्सकको भनाइ छ । प्रत्यक्ष सम्पर्कबाट यो रोग सर्ने भएकाले सतर्क रहन चिकित्सकले सुझाव दिएका छन् । यो रोग यौन सम्पर्क तथा रगतको माध्यमबाट सर्ने डा बस्नेतको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोपोन्मुख जातीलाई सामाजिक सुरक्षाभत्ता !
लोपोन्मुख जातीलाई सामाजिक सुरक्षाभत्ता !
उखु किसान र चिनी उद्योगका समस्या समाधान हुन्छ: मन्त्री भट्ट
उखु किसान र चिनी उद्योगका समस्या समाधान हुन्छ: मन्त्री भट्ट
अब ट्रम्पविरुद्धको महाभियोग अघि बढ्छ : विपक्षी नेता
अब ट्रम्पविरुद्धको महाभियोग अघि बढ्छ : विपक्षी नेता
सांसदहरु नै भन्छन्, ‘सरकार यो कर आतंक बन्द गर’
सांसदहरु नै भन्छन्, ‘सरकार यो कर आतंक बन्द गर’
नविन प्रविधिको अभ्यासमा विशेष ध्यान दिनुपर्छ : कृष्णबहादुर महरा
नविन प्रविधिको अभ्यासमा विशेष ध्यान दिनुपर्छ : कृष्णबहादुर महरा
हेलिकप्टर कम्पनीका कारण लुक्लामा अलपत्र परेका १५ जना भारतियहरुले स्वराजलाई गुहारेपछि…
हेलिकप्टर कम्पनीका कारण लुक्लामा अलपत्र परेका १५ जना भारतियहरुले स्वराजलाई गुहारेपछि…
प्रतिनिधिसभा विघटन मुद्दा; पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर
प्रतिनिधिसभा विघटन मुद्दा; पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर
मर्यादाक्रममा न्यायपालिकालाई तल किन ?
रजत पदक विजेता एक थाइ खेलाडी दुलाहाद्वारा विवाहको दिन दुलहीसहित चारजनाको हत्या
रजत पदक विजेता एक थाइ खेलाडी दुलाहाद्वारा विवाहको दिन दुलहीसहित चारजनाको हत्या
मायादेवी मन्दिर परिसरमा निषेधित जुत्ताचप्पल प्रधानमन्त्रीकै खुट्टामा
मायादेवी मन्दिर परिसरमा निषेधित जुत्ताचप्पल प्रधानमन्त्रीकै खुट्टामा

तपाईंले छुटाउनुभयो कि?