जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
सारांश
- मकवानपुर, १९ भदौ अंगारेस्थित डेरा गरी बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको अभियोगमा थाहा नगरपालिका–११ बस्ने १८ बर्षीय आकाश तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
- यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मकवानपुर, १९ भदौ
अंगारेस्थित डेरा गरी बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको अभियोगमा थाहा नगरपालिका–११ बस्ने १८ बर्षीय आकाश तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया