५१ स्थानीय तहको नतिजा सार्वजनिक , नेकपा एमालेको अग्रता कायमै, कहाँ कसले जिते ? (सूचीसहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३, २०७४
|
|
१५२० पटक हेरिएको
Shares
५१ स्थानीय तहको नतिजा सार्वजनिक , नेकपा एमालेको अग्रता कायमै, कहाँ कसले जिते ? (सूचीसहित)

सारांश

  • बैशाख ३१ गते ३४ जिल्लामा सम्पन्न भएको स्थानीय तह चुनाव अन्तर्गत बुधबार बिहान १ बजेसम्म ५१ तहको मतगणना सम्पन्न भएको छ ।
  • ५१ स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदा प्रमुख विपक्षी नेकपा एमालेले अग्रता कायमै राखेको छ ।
  • उसले तीन नगरपालिकासहित २१ स्थानीय तहमा बिजय हासिल गरेको छ ।
बैशाख ३१ गते ३४ जिल्लामा सम्पन्न भएको स्थानीय तह चुनाव अन्तर्गत बुधबार बिहान १ बजेसम्म ५१ तहको मतगणना सम्पन्न भएको छ ।

५१ स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदा प्रमुख विपक्षी नेकपा एमालेले अग्रता कायमै राखेको छ । उसले तीन नगरपालिकासहित २१ स्थानीय तहमा बिजय हासिल गरेको छ ।त्यस्तै नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छन । कांग्रेसले एउटा नगरपालिकासहित १६ स्थानीय तह जितेको छ भने माओवादीले १ नगरपालिकासहित १२ स्थानीय तहमा जित हासिल गरेको छ ।

मुस्ताङ र डोल्पाका एक एक गाउँपालिकामा स्वतन्त्र उम्मेदवारले गाउँपालिका प्रमुख जितेका छन् । मुस्ताङको दालोमे गाउँपालिका र डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवार बिजयी बनेका हुन् ।

एमालेले जितेका स्थानीय तह:

महांकाल गाउँपालिका, ललितपुर
देवघाट गाउँपालिका, तनहुँ
गोसाइँकुण्ड गाउँपालिका, रसुवा
शे–फोक्शुण्डो गाउँपालिका, डोल्पा
ठूली भेरी नगरपालिका, डोल्पा
काइके गाउँपालिका, डोल्पा
शिवालय गाउँपालिका, जाजरकोट
चामे गाउँपालिका, मनाङ
नेस्याङ गाउँपालिका, मनाङ
घरपझोङ गाउँपालिका, मुस्ताङ
मादी गाउँपालिका, कास्की
ढोरचौर गाउँपालिका, सल्यान
नारायण नगरपिलका, दैलेख
रूपा गाउँपालिका, कास्की
फेदीखोला गाउँपालिका, स्याङ्जा
हरिनास गाउँपालिका स्याङ्जा
तीला गाउँपलिका, जुम्ला
महाशीला गाउँपलिका,पर्वत
अदानचुली गाउँपालिका हुम्ला
भैरवी गाउँपालिका, दैलेख
भेरी नगरपालिका, जाजरकोट

कांग्रेसले जितेका स्थानीय तह

कुशे गाउँपालिका, जाजरकोट
बुङदीकाली गाउँपालिका, नवलपरासी
तमानखोला गाउँपालिका, बाग्लुङ
नाशोङ गाउँपालिका, मनाङ
नार्फु गाउँपालिका, मनाङ
बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
थासाङ गाउँपालिका, मुस्ताङ
लोमन्थाङ गाउँपालिका, मुस्ताङ
डुंगेश्वर गाउँपालिका, दैलेख
पाताराशी गाउँपालिका, जुम्ला
गोलन्जोर गाउँपालिका, सिन्धुली
विनयी त्रिवेणी गाउँपालिका
त्रिवेणी गाउँपालिका सल्यान
चुमनुब्री गाउँपालिका, गोरखा
मध्यनेपाल नगरपालिका, लमजुङ
उत्तरगया गाउँपालिका, रसुवा

माओवादी केन्द्रले जितेका स्थानीय तह:

मुड्केचुला गाउँपालिका, डोल्पा
जगदुल्ला गाउँपालिका, डोल्पा
गुठीचौर गाउँपालिका, जुम्ला
हिमा गाउँपालिका, जुम्ला
सान्नी त्रिवेणी गाउँपालिका, कालिकोट
सानीभेरी गाउँपालिका, रुकुम
ताँजाकोट गाउँपालिका, हुम्ला
मरिण गाउँपालिका, सिन्धुली
बन्दिपुर गाउँपालिका तनहुँ
मुसीकोट नगरपिलका, रूकुम
दार्मा गाउँपालिका, सल्यान
कोन्ज्योसोम गाउँपालिका, ललितपुर

स्वतन्त्रले जितेको स्थानीय तह:

तेञ्जोङ छिरिङ, दालोमे गाउँपालिका, मुस्ताङ
तेम्बा गुरूङ, डोल्पोबुद्ध गाउँपालिका, डोल्पा

 अनलाईन खबर बाट  !

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रामबहादुर थापा र विष्णु पौडेल ले पाए यस्ताे जिम्मेवारि
रामबहादुर थापा र विष्णु पौडेल ले पाए यस्ताे जिम्मेवारि
संसदीय दलको वैठकमा पहिलोपटक बोल्न पाए नेकपा सांसद
संसदीय दलको वैठकमा पहिलोपटक बोल्न पाए नेकपा सांसद
एनसेल शेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष
एनसेल शेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष
सङ्कटमा जोगाउने र सबैलाई मिलाउने ‘आमा’ सीता
सङ्कटमा जोगाउने र सबैलाई मिलाउने ‘आमा’ सीता
आज पुष  ४ गते , हर्नुहोस कहाँ कहाँ, के के घाटनाहरु भए- प्रहरी बुलेटिन
आज पुष ४ गते , हर्नुहोस कहाँ कहाँ, के के घाटनाहरु भए- प्रहरी बुलेटिन
पहिरनले वर्षा ट्रोलको सिकार भएकी वर्षाको पति संजोकको साथ
पहिरनले वर्षा ट्रोलको सिकार भएकी वर्षाको पति संजोकको साथ
भागरथी हत्या प्रकरणमा सफल अनुसन्धान गर्ने असईसहितका दुई प्रहरीको बढुवा
भागरथी हत्या प्रकरणमा सफल अनुसन्धान गर्ने असईसहितका दुई प्रहरीको बढुवा
नेपालको सार्वजनिक ऋण २३ खर्ब ५७ अर्ब ६ करोड नाघ्यो, चार महिनामा थपियो साढे ५७ अर्ब
नेपालको सार्वजनिक ऋण २३ खर्ब ५७ अर्ब ६ करोड नाघ्यो, चार महिनामा थपियो साढे ५७ अर्ब
अमेरिकाले चीनलाई घेरा हाल्ने कुरा किन फिर्ता लिए प्रचण्डले?
अमेरिकाले चीनलाई घेरा हाल्ने कुरा किन फिर्ता लिए प्रचण्डले?
दुईवटा अलग दुर्घटनामा दुईजनाको मृत्यु
दुईवटा अलग दुर्घटनामा दुईजनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?