मुकुल ढकालले तयार पारेको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २०, २०८१
|
|
२८ पटक हेरिएको
Shares
मुकुल ढकालले तयार पारेको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा मुकुल ढकालले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ।
  • बिहिबार सार्वजनिक भएको प्रतिवेदनमा सभापति रवि लामिछानेमाथि प्रश्नैप्रश्न गरेका छन्।

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा मुकुल ढकालले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ। बिहिबार सार्वजनिक भएको प्रतिवेदनमा सभापति रवि लामिछानेमाथि प्रश्नैप्रश्न गरेका छन्।

समीक्षा यात्राको प्रतिवेदनमा उनले पार्टी एलिट वर्गको कब्जामा गइसकेको र पुँजी नभएको मान्छेलाई पार्टीमा स्थान नभएको पनि उल्लेख गरेका छन्। चेसमा रानी नचल्ने भएपनि रवि लामिछाने एकदमै धेरै चलेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमार्फत उनले जीबी राईलाई समात्न सकिँदैनथ्यो भने प्रतिपक्षीमा हुँदा किन म्याद नै तोकेर बोलेको भनि जनताको प्रश्न स्मरण गराएका छन्।

प्रतिवेदनमा लेखिएका कुरा पार्टी नीतिविपरीत सार्वजनिक गरेको तथा पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले ढकाललाई सात दिनका लागि निलम्बन गरेको छ।

पूर्णपाठ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्ता छन् प्रदेश मन्त्रिपरिषद र मुख्यमन्त्रीका २५ जिम्मेवारी
यस्ता छन् प्रदेश मन्त्रिपरिषद र मुख्यमन्त्रीका २५ जिम्मेवारी
पश्चिमको कठोर प्रतिबन्धमा पनि रुसी अर्थतन्त्रले सोचभन्दा राम्रो गरिरहेको छ : अन्तर्राष्ट्रिय मुद्रा कोष
पश्चिमको कठोर प्रतिबन्धमा पनि रुसी अर्थतन्त्रले सोचभन्दा राम्रो गरिरहेको छ : अन्तर्राष्ट्रिय मुद्रा कोष
केएल टावरमा मोबाइलको मेगा मेला
केएल टावरमा मोबाइलको मेगा मेला
कुनै पनि प्रदेशमा महिला मुख्यमन्त्री बन्ने सम्भावना छैन : पाण्डे
कुनै पनि प्रदेशमा महिला मुख्यमन्त्री बन्ने सम्भावना छैन : पाण्डे
ब्रिटेनद्वारा युरोपेली सङ्घ छाड्ने विषयमा नयाँ प्रस्ताव सार्वजनिक
ब्रिटेनद्वारा युरोपेली सङ्घ छाड्ने विषयमा नयाँ प्रस्ताव सार्वजनिक
मनाेरञ्जन समाचार : सारा अली खानले घर छोडेकै हो?
मनाेरञ्जन समाचार : सारा अली खानले घर छोडेकै हो?
नेप्सेमा दोहोरो अङ्कको वृद्धि
नेप्सेमा दोहोरो अङ्कको वृद्धि
कैदीबन्दीमा कोरोना संक्रमणः जिल्ला अस्पताल सिल
कैदीबन्दीमा कोरोना संक्रमणः जिल्ला अस्पताल सिल
पाँचौं रमपम उदयपुर गोल्डकप थ्रीस्टारलाई, मनाङ मस्र्याङ्दीलाई १–० ले पछि पार्दै उपाधिमा कब्जा
पाँचौं रमपम उदयपुर गोल्डकप थ्रीस्टारलाई, मनाङ मस्र्याङ्दीलाई १–० ले पछि पार्दै उपाधिमा कब्जा
प्रदेश २ मा माघ १ र ५ गते सार्वजनिक बिदा
प्रदेश २ मा माघ १ र ५ गते सार्वजनिक बिदा

तपाईंले छुटाउनुभयो कि?