उदयपुर आँखा अस्पताल निर्माणको लागि जापानी राजदुताबास ले दियो ८८ लाख

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०७५
|
|
२४ पटक हेरिएको
Shares
उदयपुर आँखा अस्पताल निर्माणको लागि जापानी राजदुताबास ले दियो ८८ लाख

सारांश

  • उदयपुर १५,पुष।
  • उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेमा निर्माणाधिन भईरहेको आँखा अस्पतालको लागि नेपाल स्थित जापानी राजदुताबासले ८८ लाख सहयोग गरेको छ।
  • आज उदयपुर आखा अस्पतालको भवनमा पत्रकार सम्मलेनको आयोजना गरी नेपाल नेत्र ज्योती संघ उदयपुरका अध्यक्ष भागवत राउतले सो कुराको जानकारी गराएका छन।

उदयपुर १५,पुष। उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेमा निर्माणाधिन भईरहेको आँखा अस्पतालको लागि नेपाल स्थित जापानी राजदुताबासले ८८ लाख सहयोग गरेको छ। आज उदयपुर आखा अस्पतालको भवनमा पत्रकार सम्मलेनको आयोजना गरी नेपाल नेत्र ज्योती संघ उदयपुरका अध्यक्ष भागवत राउतले सो कुराको जानकारी गराएका छन

जापानले उदयपुरमा आँखा अस्पताल निर्माण गर्न नेपाललाई ८८ लाख रुपैयाँ अनुदान सहयोग स्वरुप दीएको हो, सहयोग उपलब्ध गराउने सम्बन्धी सहमतिपत्रमा शुक्रबार काठमाडौैंस्थित जापानी दूतावासमा जापानी राजदुत श्री मासामिची साइगो र नेपाल नेत्रज्योति संघ उदयपुरका अध्यक्ष  भागवत राउतबीच हस्ताक्षर भएको थियो।

नेत्रज्योति संघले सन २००८ देखी उदयपुरमा आँखा उपचार केन्द्र सन्चालन गर्दै आइरहेको छ । प्राथमिक तह सम्मको सेबा सुबीधा दिदै आएको आँखा उपचार केन्द्रले  दैनिक ६० जना भन्दा बढी लाइ सेवा दिदै आइरहेको र हालसम्म आँखा उपचार केन्द्रमा सेवा लिन आउनेको संख्या १ लाख २६ हजार ८ सय ३२ पुगेको आँखा उपचार केन्द्रको तथ्यांक रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई सय जनासँग डेटिङ गरेपछि कुकुरसँग विवाह
दुई सय जनासँग डेटिङ गरेपछि कुकुरसँग विवाह
विवादास्पद क्षेत्रमा थप सैनिक पठाउने चीनको चेतावानी
विवादास्पद क्षेत्रमा थप सैनिक पठाउने चीनको चेतावानी
संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै हो: प्रचण्ड
संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै हो: प्रचण्ड
चुनाव लड्न धमाधम राजिनामा दिदै शिक्षक देखि सरकारी कर्मचारी
चुनाव लड्न धमाधम राजिनामा दिदै शिक्षक देखि सरकारी कर्मचारी
ओलीले ‘प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद रोज्नुपर्ने’ परिस्थिति बनाइँदै
७२ घण्टामा तयार भो भरतपुरमा कोरोना विशेष अस्पताल
७२ घण्टामा तयार भो भरतपुरमा कोरोना विशेष अस्पताल
त्रियुगा नगरपालीका क्षेत्रका सरकारी जग्गामा अतिक्रमण झन तिब्र
त्रियुगा नगरपालीका क्षेत्रका सरकारी जग्गामा अतिक्रमण झन तिब्र
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
त्रिभुवन विमानस्थलमा नयाँ नियम, अतिविशिष्ट ६ जनाले मात्रै भित्रै सवारी लान पाउने
त्रिभुवन विमानस्थलमा नयाँ नियम, अतिविशिष्ट ६ जनाले मात्रै भित्रै सवारी लान पाउने
उच्च अदालत विराटनगरले अभियुक्तलाई धरौटीमा रिहा गर्न थालो

तपाईंले छुटाउनुभयो कि?