शेर्पा समुदायको ‘२१४६ औं ग्याल्पो लोसार’

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २१, २०७५
|
|
३४ पटक हेरिएको
Shares
शेर्पा समुदायको ‘२१४६ औं ग्याल्पो लोसार’

सारांश

  • स मो फाग्लो २१४६ ग्याल्पो लोसारको अवसरमा लोसार गुथुक कार्यक्रम आयोजना भएको छ ।
  • हिमालयन शेर्पा सांस्कृतीक केन्द्रको आयोजनामा लोसार विशेष कार्यक्रम आयोजना गरेको हो ।
  • तीन दिनसम्म मनाइने कार्यक्रममा पहिलो दिन लोसार गुथुक, दोस्रो दिन विभिन्न प्रतियोतिा र अन्तिम दिन शान्ति र्याली हुने कार्यक्रम संयोजक आङ डोमा शेर्पाले जानकारी दिए ।

स मो फाग्लो २१४६ ग्याल्पो लोसारको अवसरमा लोसार गुथुक कार्यक्रम आयोजना भएको छ । हिमालयन शेर्पा सांस्कृतीक केन्द्रको आयोजनामा लोसार विशेष कार्यक्रम आयोजना गरेको हो । तीन दिनसम्म मनाइने कार्यक्रममा पहिलो दिन लोसार गुथुक, दोस्रो दिन विभिन्न प्रतियोतिा र अन्तिम दिन शान्ति र्याली हुने कार्यक्रम संयोजक आङ डोमा शेर्पाले जानकारी दिए ।
गृहमन्त्री रामबहादुर थापामगर (बादल) को प्रमुख आतिथ्यमा राजधानीको बौद्धस्थित ह्यात मैदानमा आयोजना भएको कार्यक्रमको सभाध्यक्षता अध्यक्ष छिरिङ शेर्पाले गरेका थिए ।
उद्घाटन समारोहमा नेपाल बौद्ध महासंघका महासचिव कमल भण्डारीले ग्याल्पो लोसार कुनै एक जातिको मात्रै नभएर सबैको पर्व भएको जनाए । लोसार बुद्धले बुद्धत्व प्राप्त गरेको विषयसँग सम्बन्धित रहेको सो अवसरमा महासचिव भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुगल म्यापमा सगरमाथा नेपाल बाहिर
गुगल म्यापमा सगरमाथा नेपाल बाहिर
संविधान कार्यान्वयनमा प्रतिनिधिसभाले ऐतिहासिक भूमिका निर्वाह गरेको छ : सभामुख, अग्निप्रसाद सापकोटा
संविधान कार्यान्वयनमा प्रतिनिधिसभाले ऐतिहासिक भूमिका निर्वाह गरेको छ : सभामुख, अग्निप्रसाद सापकोटा
भारतको तेलंगनामा सडक दुर्घटनामा १० को मृत्यु
भारतको तेलंगनामा सडक दुर्घटनामा १० को मृत्यु
भदौ २२ गते सोमवारको राशिफल यस्तो छ
भदौ २२ गते सोमवारको राशिफल यस्तो छ
विश्वभर कोरोना निको हुनेको संख्या १० लाख नाघ्यो
विश्वभर कोरोना निको हुनेको संख्या १० लाख नाघ्यो
रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक
रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक
‘समयमा उपचार नगरेरै बिग्रिन्छन् आँखा’
‘समयमा उपचार नगरेरै बिग्रिन्छन् आँखा’
डेपुटी गर्भनर श्रेष्ठमाथि छानविन गर्न तीन सदस्सीय समिति गठन
डेपुटी गर्भनर श्रेष्ठमाथि छानविन गर्न तीन सदस्सीय समिति गठन
रामचन्द्र पौडेलद्वारा देउवालाई आफ्नो समूहबाट मन्त्री बन्नेहरुको नाम सिफारिश
रामचन्द्र पौडेलद्वारा देउवालाई आफ्नो समूहबाट मन्त्री बन्नेहरुको नाम सिफारिश
बोले रक्षामन्त्री पोखरेलका प्रेस संयोजक, हेलिकप्टरको यथार्थ यस्तो थियो…
बोले रक्षामन्त्री पोखरेलका प्रेस संयोजक, हेलिकप्टरको यथार्थ यस्तो थियो…

तपाईंले छुटाउनुभयो कि?