भारतको तेलंगनामा सडक दुर्घटनामा १० को मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १२, २०७४
|
|
२८ पटक हेरिएको
Shares
भारतको तेलंगनामा सडक दुर्घटनामा १० को मृत्यु

सारांश

  • नयाँ दिल्ली, १२ चैत ,  भारतको तेलंगनामा सडक दुर्घटनामा परी कम्तीमा पनि १० जना यात्रुको ज्यान गएको समाचार छ ।
  • प्राप्त समाचारअनुसार उक्त राज्यको मेन्दोरा भन्ने क्षेत्रमा सडकमा गुडिरहेको एक अटो रिक्सा सडकबाट खोँचमा खस्दा त्यसमा रहेका १० जना यात्रुको ज्यान गएको हो ।
  • आइतबार साँझ सो दुर्घटना भएको यहाँको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

नयाँ दिल्ली, १२ चैत ,  भारतको तेलंगनामा सडक दुर्घटनामा परी कम्तीमा पनि १० जना यात्रुको ज्यान गएको समाचार छ ।

प्राप्त समाचारअनुसार उक्त राज्यको मेन्दोरा भन्ने क्षेत्रमा सडकमा गुडिरहेको एक अटो रिक्सा सडकबाट खोँचमा खस्दा त्यसमा रहेका १० जना यात्रुको ज्यान गएको हो ।

आइतबार साँझ सो दुर्घटना भएको यहाँको स्थानीय प्रहरीले जानकारी दिएको छ । उक्त राज्यको राजधानी हैदराबादबाट करिब १७० किलोमीटर टाढा सो दुर्घटना भएको हो ।

उक्त रिक्सामा १४ जना यात्रु रहेका थिए । अरु यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार निकै रफ्तारमा रहेको सो रिक्सा अनियन्त्रित भई अकस्मात खसेर दुर्घटनामा परेको थियो ।

प्रहरीले दिएको जानकारीअनुसार उक्त रिक्सामा धेरैजना यात्रु राखिएको र द्रुत गतिमा चलाउँदा अनियन्त्रित भई सडकबाट खसेको थियो ।

दुर्घटनाबाट सो रिक्सामा रहेका चार जना महिला र छ बालबालिकाको ज्यान गएको छ । बाँकी चारजना घाइतेको यहाँको स्थानीय अस्तालमा उपचार भइरहेको छ ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज राति ९: ४५ बजेदेखि डिभी खुल्दै
आज राति ९: ४५ बजेदेखि डिभी खुल्दै
राप्रपामा फेरि कचिंगल : यसकारण राणा र चन्दले पनि पार्टी छाड्नसक्ने
राप्रपामा फेरि कचिंगल : यसकारण राणा र चन्दले पनि पार्टी छाड्नसक्ने
इयुको सहयोग प्राथमिकता नवीकरणीय ऊर्जा र ऊर्जा सुरक्षा
इयुको सहयोग प्राथमिकता नवीकरणीय ऊर्जा र ऊर्जा सुरक्षा
आज विदेशी मुद्राको विनिमय दर कति ?
आज विदेशी मुद्राको विनिमय दर कति ?
श्रीमानलाई मदिरा छुटाउन २२ वर्ष लामो सङ्घर्ष
श्रीमानलाई मदिरा छुटाउन २२ वर्ष लामो सङ्घर्ष
बारको चुनाव : नयाँ अधिवक्ताले भोट दिन पाएनन्
बारको चुनाव : नयाँ अधिवक्ताले भोट दिन पाएनन्
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको जमिन फिर्ता ल्याएर छाड्ने ओलीको अठोट, दार्चुलामा उर्लियो जनसागर
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको जमिन फिर्ता ल्याएर छाड्ने ओलीको अठोट, दार्चुलामा उर्लियो जनसागर
मिसेस ग्लोबल नेपाल २०१८ को ताज दुर्गा पौडेललाई !
मिसेस ग्लोबल नेपाल २०१८ को ताज दुर्गा पौडेललाई !
अमेरिकी र रुसी राष्ट्रपतिलाई नेपाल ल्याउने तयारी भइरहेको सरकारको खुलासा
अमेरिकी र रुसी राष्ट्रपतिलाई नेपाल ल्याउने तयारी भइरहेको सरकारको खुलासा
महिलाको नेतृत्व विकासमा अहम् भुमिका खेल्दै निर्मला क्षत्री
महिलाको नेतृत्व विकासमा अहम् भुमिका खेल्दै निर्मला क्षत्री

तपाईंले छुटाउनुभयो कि?