प्रदेश ४ को नामकरणका लागि अभियान

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
५२ पटक हेरिएको
Shares
प्रदेश ४ को नामकरणका लागि अभियान

सारांश

  • नवलपरासी, १६ वैशाख, प्रदेश नं ४ को नाम गोर्खा प्रदेश राख्नका लागि दबाबस्वरुप पूर्वी नवलपरासीमा हस्ताक्षर अभियान शुरु गरिएको छ ।
  • प्रदेश नामकरणको विषयमा देशभरि चर्चा परिचर्चा चलिरहेका बेला प्रदेश नं ४ को नाम ‘गोर्खा प्रदेश’ हुनुपर्ने माग राख्दै नवलपुरको कावासोतीमा हस्ताक्षर संकलन गरिएको हो ।
  • नामकरणको विषयमा विभिन्न नाम आइरहेका बेला अन्य नामभन्दा गोर्खा नै विश्वसामु परिचित गराउन सहज र इतिहास जोडिएको नाम भएको भन्दै हस्ताक्षर संकलन गरिएको गोरखा प्रदेश अभियन्ता ईश्वरजङ्ग थापामगरले बताउनुभयो ।

नवलपरासी, १६ वैशाख, प्रदेश नं ४ को नाम गोर्खा प्रदेश राख्नका लागि दबाबस्वरुप पूर्वी नवलपरासीमा हस्ताक्षर अभियान शुरु गरिएको छ ।

प्रदेश नामकरणको विषयमा देशभरि चर्चा परिचर्चा चलिरहेका बेला प्रदेश नं ४ को नाम ‘गोर्खा प्रदेश’ हुनुपर्ने माग राख्दै नवलपुरको कावासोतीमा हस्ताक्षर संकलन गरिएको हो ।

नामकरणको विषयमा विभिन्न नाम आइरहेका बेला अन्य नामभन्दा गोर्खा नै विश्वसामु परिचित गराउन सहज र इतिहास जोडिएको नाम भएको भन्दै हस्ताक्षर संकलन गरिएको गोरखा प्रदेश अभियन्ता ईश्वरजङ्ग थापामगरले बताउनुभयो । हस्ताक्षर संकलनलाई आगामी दिनमा प्रदेशका विभिन्न स्थानमा समेत गर्दै जाने अभियन्ता थापामगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उदयपुर ट्राफिक प्रहरीले ग¥यो एक महिनामै ९ लाख राजस्व संकलन
उदयपुर ट्राफिक प्रहरीले ग¥यो एक महिनामै ९ लाख राजस्व संकलन
रुसको छिमेकी फिनल्याण्डका राष्ट्र प्रमुख ‘ढिलो नगरी’ नाटोको सदस्यता लिने पक्षमा
रुसको छिमेकी फिनल्याण्डका राष्ट्र प्रमुख ‘ढिलो नगरी’ नाटोको सदस्यता लिने पक्षमा
चुमभ्यालीबाट बिदाई गरियो प्रकाशलाई, कति दिए साहुले पैसा ?
चुमभ्यालीबाट बिदाई गरियो प्रकाशलाई, कति दिए साहुले पैसा ?
एक हजार ५४८ सवारी साधनमा ‘ह्वील लक’
एक हजार ५४८ सवारी साधनमा ‘ह्वील लक’
धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण
धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण
मोहनविक्रमकी जेठी श्रीमती शान्ताले दिइन् सांसद जितेकोमा कान्छी दुर्गालाई बधाई
मोहनविक्रमकी जेठी श्रीमती शान्ताले दिइन् सांसद जितेकोमा कान्छी दुर्गालाई बधाई
प्रधानमन्त्रीसँगै ४ मन्त्री पनि भारत जाँदै
प्रधानमन्त्रीसँगै ४ मन्त्री पनि भारत जाँदै
फेरी उठ्नेछ नेपाल माघ १३ गते
फेरी उठ्नेछ नेपाल माघ १३ गते
धनुषा र पाँचथरमा छुट्टाछुट्टै दुर्घटनामा ८ को ज्यान गयो
धनुषा र पाँचथरमा छुट्टाछुट्टै दुर्घटनामा ८ को ज्यान गयो
पाँच पत्रकार घाइते, अभिव्यक्ति स्वतन्त्रताको ठाडो हस्तक्षेप : महासङ्घ
पाँच पत्रकार घाइते, अभिव्यक्ति स्वतन्त्रताको ठाडो हस्तक्षेप : महासङ्घ