पोष्टर्मको लागि समय लाग्ने भएकोले श्रद्धाञ्जली कार्यक्रम भोलि विहान ८ बजेसम्म स्थगित्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १६, २०७५
|
|
२९ पटक हेरिएको
Shares
पोष्टर्मको लागि समय लाग्ने भएकोले श्रद्धाञ्जली कार्यक्रम भोलि विहान ८ बजेसम्म स्थगित्

सारांश

  • काठमाडौं, १६ फागुन ।
  • ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको कार्यक्रम आजलाई स्थगित् भएको छ ।
  • त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टमका लागि समय लाग्ने भएकोले आजको कार्यक्रम स्थगित् भएको हो ।

काठमाडौं, १६ फागुन । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको कार्यक्रम आजलाई स्थगित् भएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टमका लागि समय लाग्ने भएकोले आजको कार्यक्रम स्थगित् भएको हो । यसअघि आजै ७ जनाको शव टुँडिखेलमा ल्याउने तयारी भएको थियो । यससँगै टुँडिखेलमा हुने भनिएको श्रद्धान्जली सभा भोलि विहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?