धानको उत्पादनमा ९ प्रतिशतले बृद्धि

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०७५
|
|
४५ पटक हेरिएको
Shares
धानको उत्पादनमा ९ प्रतिशतले बृद्धि

सारांश

  • काठमाडों, ९ पुस ।
  • नेपालमा यो वर्ष धानको उत्पादनमा झण्डै ९ प्रतिशतले वृद्धि भएको छ ।
  • कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार यो बर्ष ५५ लाख ८३ हजार मेट्रिक टन धान उत्पादन भएको हो ।

काठमाडों, ९ पुस । नेपालमा यो वर्ष धानको उत्पादनमा झण्डै ९ प्रतिशतले वृद्धि भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार यो बर्ष ५५ लाख ८३ हजार मेट्रिक टन धान उत्पादन भएको हो । तर माग भ्रन्दा अझै झण्डै ४ लाख मेट्रिक टन कम रहेको छ ।

जनसंख्या बृद्धिदरलाई समेत जोडेर हेर्दा नेपालमा बर्षेनी ५९ लाख मेट्रिक टन धान आवश्यक पर्ने मन्त्रालयका भनाई छ । खाद्यान्नमा आत्मनिर्भर हुने सरकारी लक्ष्य यसपटक पनि पूरा नहुने भएको छ । मन्त्रालयको तथ्याङ अनुसार मौसममा आएको अनुकुलताले यसपटक धानको उत्पादकत्व झण्डै ७ प्रतिशतले बृद्धि भएको छ ।

उत्पादकत्वमा आएको वृद्धि सिचाईको उपलब्धता, मलखादको सहज आपुर्ति तथा मौसमको साथले यसवर्ष धानको उत्पादन वृद्धि भएको मन्त्रालयका सुचना अधिकारी बिनोद भट्टराईले जानकारी दिए । मन्त्रालयका अनुसार यो बर्ष धानखेती हुने क्षेत्रफलमा पनि १ दशमलव ३ प्रतिशतले बढेकाले राष्ट्रिय उत्पादनमा पनि वृद्धि भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनपिएलः जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा
एनपिएलः जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा
सिरहाः दुर्घटनामा परी तीनजनाकाे मृत्यु !
सिरहाः दुर्घटनामा परी तीनजनाकाे मृत्यु !
सुमन कस्को जोर शंख फुक्दै आए ?
सुमन कस्को जोर शंख फुक्दै आए ?
वीरगञ्जमा कोरोनाका कारण अहिलेसम्म ४५ जनाले ज्यान गुमाए
म्याग्दी तातोपानीमा बाढी आउँदा चार घर पुरिए
म्याग्दी तातोपानीमा बाढी आउँदा चार घर पुरिए
आज बेलायती र युरो पाउण्डको भाउमा वृद्धि, अन्य डलरको कति ?
आज बेलायती र युरो पाउण्डको भाउमा वृद्धि, अन्य डलरको कति ?
दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्य मन्त्री गिरीको निर्देशन
दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्य मन्त्री गिरीको निर्देशन
दिगो विकास लक्ष्य हासिल गर्न अविकसित मुलुकलाई ठूलो चुनौती हाे : अर्थमन्त्री डा महत
दिगो विकास लक्ष्य हासिल गर्न अविकसित मुलुकलाई ठूलो चुनौती हाे : अर्थमन्त्री डा महत
एमाले र माओवादीको झडप, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो !
एमाले र माओवादीको झडप, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो !
विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान होस् : प्रधानन्यायाधीश श्रेष्ठ
विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान होस् : प्रधानन्यायाधीश श्रेष्ठ