मन्त्री वर्षमान पून अचेत, नर्भिकमा उपचार हुँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १६, २०७५
|
|
३७ पटक हेरिएको
Shares
मन्त्री वर्षमान पून अचेत, नर्भिकमा उपचार हुँदै

सारांश

  • ठमाडौं, १६ फागुन ।
  • ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अचेत भएपछि अस्पताल भर्ना भएका छन् ।
  • अचेत भएपछि मन्त्री पुनलाई साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

ठमाडौं, १६ फागुन । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अचेत भएपछि अस्पताल भर्ना भएका छन् । अचेत भएपछि मन्त्री पुनलाई साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

नर्भिक अस्पतालअनुसार मन्त्री पुनलाई अस्पतालको सीसीयुमा भर्ना गरिएको छ । पुनलाई भेट्न प्रधानमन्त्रीसहित नेपाल सरकारका मन्त्रीहरु अस्पताल पुगेका थिए । मन्त्री पुनको स्वास्थ्य जाँच र उपचारमा डा. यादव भट्टसहितका चिकित्सक जुटेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झारफुक गर्ने ज्योतिषको भेषमा ५ महिनादेखि बालिका बलात्कार
झारफुक गर्ने ज्योतिषको भेषमा ५ महिनादेखि बालिका बलात्कार
शिक्षाशास्त्र संकायको प्रश्नपत्र बाहिरिएपछि …
शिक्षाशास्त्र संकायको प्रश्नपत्र बाहिरिएपछि …
कांग्रेसको एकमहिने जागरण अभियान : नेतामै जागरण ल्याउन कार्यकर्ताको सुझाव
कांग्रेसको एकमहिने जागरण अभियान : नेतामै जागरण ल्याउन कार्यकर्ताको सुझाव
सरकार हस्तान्तरणबारे चितवनमा देउवाले खोले मुख : यसो भने ?
आज आइतबार, यस्तो छ तपाईंको राशिफल
आज आइतबार, यस्तो छ तपाईंको राशिफल
स्वदेशी उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यकः राष्ट्रपति
स्वदेशी उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यकः राष्ट्रपति
कोरोना भाइरसविरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठनको आह्वान
कोरोना भाइरसविरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठनको आह्वान
कृषिमा आधारित जनतालाई व्यावसायिकतातर्फ उन्मुख गराउँदै सरकार
कृषिमा आधारित जनतालाई व्यावसायिकतातर्फ उन्मुख गराउँदै सरकार
कार्यकारी अधिकृत र इञ्जिनियर ५ लाख घुससहित रंगेहात पक्राउ
शिक्षामा वार्षिक १ खर्ब २६ अर्ब- करिब ५ लाख बालबालिका अझै स्कुल जान्नन्

तपाईंले छुटाउनुभयो कि?