शिक्षाशास्त्र संकायको प्रश्नपत्र बाहिरिएपछि …

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १९, २०७५
|
|
५४ पटक हेरिएको
Shares
शिक्षाशास्त्र संकायको प्रश्नपत्र बाहिरिएपछि …

सारांश

  • काठमाडाै, १९ भदाै ।
  • शिक्षा शास्त्र संकायको पहिलो सेमेष्टर अन्तर्गत मंगलबारकाे लागि ताेकिएकाे मनोविज्ञान विषयको परीक्षा स्थगित भएको छ ।
  • परीक्षा सुरु हुनु अगावै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित गरिएको हो ।

काठमाडाै, १९ भदाै । शिक्षा शास्त्र संकायको पहिलो सेमेष्टर अन्तर्गत मंगलबारकाे लागि ताेकिएकाे मनोविज्ञान विषयको परीक्षा स्थगित भएको छ ।परीक्षा सुरु हुनु अगावै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित गरिएको हो । प्रश्नपत्र बाहिरिएको जानकारी प्राप्त गरेपछि शिक्षा शास्त्र संकायको डिन कार्यालयले परीक्षा स्थगित गरेको हो ।

देशभरका ३० वटा परीक्षा केन्द्रको परीक्षा स्थगित भएको शिक्षा शास्त्र संकायका डिन प्रा.डा. कृष्णप्रसाद गौतमले बताए ।प्रश्नपत्र सामाजिक सञ्जालमा भेटिएकाले कुन केन्द्रबाट बाहिरिएको हो भन्ने विषयमा छानविन सुरु भएको गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नौ दलको साझा धारणा : सङ्क्रमणकालीन न्यायका बारेका उठेका विषयलाई अविलम्ब टुुङ्गोमा पुर्‍याउँछौँ
नौ दलको साझा धारणा : सङ्क्रमणकालीन न्यायका बारेका उठेका विषयलाई अविलम्ब टुुङ्गोमा पुर्‍याउँछौँ
जनताका समस्यामा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री थापा
जनताका समस्यामा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री थापा
राष्ट्रिय गौरवको मालढुङ्गा–बेनी सडक : खाल्डा पुर्न एक साताको अल्टिमेटम
राष्ट्रिय गौरवको मालढुङ्गा–बेनी सडक : खाल्डा पुर्न एक साताको अल्टिमेटम
नेपाल भ्रमण वर्षको औपचारिक शुभारम्भ
नेपाल भ्रमण वर्षको औपचारिक शुभारम्भ
हामी बाहिर र भित्र फरकफरक कुरा गर्दैनौँ:  प्रधानमन्त्री ओली
स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गादान
स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गादान
नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमा, भोलि सम्झौता हुने
नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमा, भोलि सम्झौता हुने
आफ्नै छोरीलाई बलात्कार गर्न खोज्दा नसकेपछि मारिदिए, लाश २ टुक्रा पारेर फाले
आफ्नै छोरीलाई बलात्कार गर्न खोज्दा नसकेपछि मारिदिए, लाश २ टुक्रा पारेर फाले
पाकिस्तान नियन्त्रित काश्मिरमा सोह्रको मृत्यु
पाकिस्तान नियन्त्रित काश्मिरमा सोह्रको मृत्यु
‘बुस्टर डोज’ खोप लगाउनेको सङ्ख्या न्यून
‘बुस्टर डोज’ खोप लगाउनेको सङ्ख्या न्यून