लायन्स क्लव काठमाडौं धौलागिरीको रक्तदान

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २०, २०७५
|
|
२७ पटक हेरिएको
Shares
लायन्स क्लव काठमाडौं धौलागिरीको रक्तदान

सारांश

  • काठमाडौं ।
  • लायन्स क्लव अफ काठमाडौं धौलागिरीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
  • ‘रक्तदान गरी पुन्य कमाऔं’ भन्ने नाराका साथ काठमाडौंको गोंगबुमा रगत संकलन गरिएको हो ।

काठमाडौं । लायन्स क्लव अफ काठमाडौं धौलागिरीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

‘रक्तदान गरी पुन्य कमाऔं’ भन्ने नाराका साथ काठमाडौंको गोंगबुमा रगत संकलन गरिएको हो ।
रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए ।

आइतबार भएको कार्यक्रममा रक्तदान गर्नेहरुलाई लायन्स क्लव काठमाडौं धौलागिरीले प्रमाणपत्रसमेत दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?